• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हाेरगन जसले व्यापार सुरु गर्न एउटै घर पनि बेचिन्

  • वीरगंज संजाल
  • १९ असार २०७८, शनिबार १२:५७
  • ३६३३

    एजेन्सी | आजभोलि हरेकजसो सौन्दर्य प्रशाधनका सामग्री बेच्ने पसलमा महिलाहरुको निकै भीड लागेको हुन्छ । एउटै पसलमा सबै ब्रान्डका सामान हुने भएकाले कतिलाई मेकअप किन्नु झन्झटिलो काम पनि लाग्छ– कुन क्रिमले छालालाई सुट गर्छ भन्ने कतिलाई थाहा नै हुँदैन ।जो होरगन पनि यही कारणले निकै सताइएकी थिइन् । फ्रेन्च कम्पनी लोरियलमा प्रोजेक्ट म्यानेजरका रुपमा काम गर्ने जो होरगनले यही झन्झटका कारण जागिर छोडिन्, आफ्नो घर बेचिन् र आफ्नै पसल सुरु गरिन् ।

    मेक्का नामको पसल सुरु गरेर जो होरगनले अरबन डिके, नार्सजस्ता बहुचर्चित कम्पनीका मेकअप बेच्न थालिन् । उनले खोलेको पसलमा चाहिँ ग्राहकलाई सबै सामानबारे खुलस्त बताइन्थ्यो । यसले ग्राहकलाई सहज बनाउन थाल्यो ।सन् १९९७ मा यो एउटा नयाँ कन्सेप्ट थियो । त्यसैले पनि यो कम्पनीका शाखा छोटो समयमा नै बढ्न थाले ।अष्ट्रेलिया र न्युजिल्यान्डमा मात्र अहिले मेक्काका ८७ स्टोर छन् । र, यी स्टोरहरुबाट वर्षेनी करोडौं रुपैयाँ आम्दानी हुन्छ । सही समयमा सही निर्णय गरेकाले नै अहिले जो होरगन अष्ट्रेलियामा मेकअपबारे कुरा गर्दा सबैभन्दा पहिले लिइने नाम भएको छ ।

    लन्डनमा बाल्यकाल बिताएकी जो होरगनले आमाले मेकअप गर्दा निकै चाख दिएर हेर्थिन् । त्यसपछि नै उनलाई यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो । उनी १४ वर्षकी हुँदा उनको परिवारले लन्डन छोड्यो ।अष्ट्रेलियाको पर्थमा बसाइसराइ गरेको परिवारमा जो होरगनले सुरुमा पढाइलाई नै प्राथमिकता दिइन् । अमेरिकाको बोस्टन विश्वविद्यालयमा कम्युनिकेसनमा मास्टर्स गरेपछि पहिलेकी अंग्रेजी साहित्यकी विद्यार्थी जो लन्डन पुगेर लोरियलमा काम गर्न थालेकी थिइन् । लोरियलको जागिर छोड्दा जो होरगन २९ वर्षकी थिइन् ।त्यसपछि उनले मेक्का सुरु गरिन् । तर, बीचमा अनेक समस्या झेल्नु पर्यो । जो होरगनले हार मानिनन् । बरु समयअनुसार आफ्नो व्यवसायलाई अपडेट गर्दै गइन् । त्यसैले त अहिले पनि जो होरगनले अष्ट्रेलियाको मेकअप व्यवसायमा एकक्षत्र राज गरिरहेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑