• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसअघि प्रतिनिनिसधा पुनःस्थापना भएर के भो ? न अविश्वासको प्रस्ताव आयो, न सरकार नै बन्यो’

  • वीरगंज संजाल
  • १८ असार २०७८, शुक्रबार १६:१०
  • २२०९

    वीरगन्ज ।ब प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी बहसमा सरकारी पक्षका ३२ जनाले बहस गरेका छन् । सरकारका शुक्रबार चार अधिवक्ताले बहस गरेसँगै सरकारी पक्षको बहस सकिएको हो ।

    शुक्रबारको बहसमा अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले एमाले संसदीय दलका नेता केपी ओली स्वयम् प्रधानमन्त्रीको दावी गर्न गएका बेला सोही दलका अन्य सांसद्ले अर्काे व्यक्तिलाई समर्थन गर्न नमिल्ने तर्क गर्नुभयो । उहाँले संविधानले विश्वासको मत पाउने आधार छ कि छैन भन्ने मूल्याङ्कन गर्ने अधिकारी राष्ट्रपतिलाई दिएको जिकीर गर्नुभयो ।

    यस्तै अर्का अधिवक्ता रमेश गुरागाईंले सरकार बन्न सक्ने अवस्था भए पनि दलहरूमा देखिएको मतभेद र अन्तरद्वन्द्वका कारण विश्वासको मत लिनसक्ने अवस्था नभएको बताउनुभएको छ । सभामुख एकातिर संसद् एकातिर भएको अवस्थामा संसद्मा काम गर्न नसकिने भएकाले संसद् विघटन गरेको उहाँको दाबी छ ।

    ‘यसअघि प्रतिनिनिसधा पुनःस्थापन भएर के भो ? न अविश्वासको प्रस्ताव आउन सक्यो, न सरकार नै बन्न सक्यो,’ उहाँले भन्नुभयो, ‘झन् दलदलमा फस्नुभन्दा जनतामा जान दिनुपर्थ्यो, प्रतिनिधि राम्रा भए जिताउँथे नत्र हराउँथे, जनताको मतदान गर्ने अधिकार कुण्ठीत गर्नुहुँदैन ।’

    पुनःस्थापनापछि पनि केही हुन नसक्ने ज्वलन्त उदाहरण यसअघिको पुनःस्थापनाले भएकाले रिट निवेदन खारेज गर्नुपर्ने माग समेत अधिवक्ता भट्टराईले गर्नुभएको छ ।

    त्यसैगरी, अधिवक्ता विष्णुमणि अधिकारीले धारा ७६(५)मा दलीय समर्थन आवश्यक पर्ने दाबी गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई भएको भन्दै उहाँले अदालतले राष्ट्रपतिको अधिकार कटौती गर्न नमिल्ने तर्क गर्नुभयो ।

    अधिवक्ता भोजराज आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद्को हस्ताक्षर र एमालेको ब्रान्ड र ट्रेडमार्क ‘सूर्य’ चिह्नको बौद्धिक चोरी गरेको जिकीर गर्नुभयो ।

    सरकारपक्षको बहससँगै शुक्रबारको बहस सकिएको छ । प्रधानमन्त्रीको तर्फबाट ३२ जनाले बहस गरेकामा ११ जना वकील र २१ जना निजी वकील रहेका छन् ।

    अब आइतबार सभामुखका तर्फबाट बहस हुनेछ । उहाँको तर्फबाट आइतबार दुई घण्टा बहस हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
  • पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा
  • भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै
  • नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

    २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    News

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    News

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    News

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑