• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी बयोधा हस्पिटल लाइ अनुगमनको प्रतिबेदन बुझाएको १० दिन भैइ सक्दा पनि भएन कार्वाही

  • वीरगंज संजाल
  • १५ असार २०७८, मंगलवार ००:२०
  • ८६६९

    बिरगंज । नारायणी बयोधा हस्पिटल प्रा. लि गण्डकका सन्चालक अजय गुप्ता र अशोक बैधले हस्पिटल संचालन गर्न कानुनी बमोजिम स्वीकृत नै नलिई संचालन गरेकोले हस्पिटल बन्द गरि संचालनलाई कार्वाही गरि पाउ भनी जिल्ला प्रहरी कार्यालय पर्सा , स्वास्थ्य कार्यालय बिरगंज पर्सा र जिल्ला प्रशासन कार्यालय पर्सामा असार १० र ११ गते उजुरी पत्र दर्ता गरेको र हाल सम्म अस्पताल बन्द नगरेको र सन्चालकलाई यस बिषयमा सोध पुछ नगरी अहिले सम्म संरक्षण गर्दै सम्बन्धित कार्वाहीको लागि सिफारिस नगरेको र हस्पिटल दुई बर्ष देखि बिना ईजाजत संचालन गर्दै आईरहेकोमा अन्कुस दैनिक पत्रीकाले असार ५ गते शनिबारका दिन प्रकाशित समाचार बारे यश सस्थाको ध्यानाकर्षण भएकोले ६ गते यश बिषयमा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे सङ बुझदा यश बिषयमा आफुलाई थाहा नभएको र

    यहाँहरुद्वारा मेरो ध्यानाकर्षण भएकोले यस बिषयमा बुझेर कार्वाही गर्ने प्रतिबद्धता जनाउनु भएको थियो र त्यस अनुरुप असार ७ गते सोमबार सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले नेतुत्वमा बिरगंज महानगर पालिकाका स्वास्थ प्रशासन शाखाका प्रमुख अरुण कुमार महतो , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी वरिष्ठ उपरीक्षक ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय बिरगंज पर्सा , बाणिज्य कार्यालय बिरगंज , उपभोक्ता हित संरक्षण मञ्च र सन्चारकर्मीको रोहबरमा अनुगमन गर्दा नारायणी वयोधा हस्पिटल बिना ईजाजत संचालन भएको पाईएको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको र सो प्रतिवेदन अनुसार कार्वाही अहिलेसम्म पनि

    नभएको र यश बिषयमा सोमबार गोरखापत्र दैनिकमा पनि समाचार आएको थियो विभिन्न अनलाइन, पत्रपत्रीका र टिभि चाईनलहरुमा यश बिषयमा दैनिक जसो समाचार प्रकाशित भैइ रहदा पनि अहिले सम्म केन्द्रिय स्वास्थ्य कार्यालयको ध्यानाकर्षण नभएको हुदा नेपालकाे संविधान २०७२ मा मौलिक हकको व्यवस्था गरि सबै नागरिकले स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने ग्यारेन्टी गरेको छ ।राज्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग स्थापना गरि चिकित्सा सेवाको तर्जुमा गरिएको छ ।स्वास्थ्य संचालन गर्न नेपाल सरकार स्वास्थ्य सेवा

    बिभाग चिकित्सा सेवा सम्बन्धि ऎन नियमको व्यवस्था गरि स्वीकृत लिइ मात्र स्वास्थ्य सेवा सञ्चालन गर्न पाउने वाध्यात्मक कानुनि व्यवस्था रहेको छ , तर जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा न. २३ स्थित गण्डक नजिक नारायणी वयोधा हस्पिटल प्रा. लि. नामबाट सञ्चालनमा आएकोले सो हस्पिटलले मापदण्ड बिपरित स्वास्थ्य सेवा प्रदान गरि आएको हुदा यश उपभोक्ता हित संरक्षण मंच बिरगंज महानगर कमिटिको ध्यानाकर्षण भैइ उक्त सन्चालक सङ्ग भेट गरि तपाईले स्वीकृति नै नलिइ हस्पिटल संचालन गरि रहनु भएको भन्ने कुरा सुन्न आएकोले के हो

    भनी सोध खोज गर्दा हस्पिटल सन्चालनको प्रक्रियामा रहेको र बाकी जिल्ला प्रशासन कार्यालय पर्सामा सिडियो सङ्ग बुझ्न जस्ता गैर जिम्मेवारी जबाफ आएकोले नागरिकको प्रत्यक्ष ज्यु- ज्यान सङ्ग सम्बन्ध राख्ने हस्पिटल सन्चालन गरेकोले विपक्षी सन्चालकलाई अबिलम्ब पक्राउ गरि संचालनमा रहेको गैर कानुनी हस्पिटल बन्द गरि नागरिकका ज्यु – ज्यानको रक्षा गरि कानुन बमोजिम कार्वाही गरि पाउ भनि जाहेरी दिएकोले आज १० -११ दिन भैइ सक्दा पनि कुनै कार्वाही नभएकोले हस्पिटल र संचालक विरुद्ध उच्च अदालत जनकपुर र अस्थायी अदालत बिरगंजमा मुद्दा दर्ता गर्ने तयारी रहेको समेत सम्बन्धित निकायलाई जानकारी गराउन चाहन्छु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑