• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज भन्सार कार्यालयले जेठ महिनामा १२ अर्ब ३६ करोड भन्दा धेरै राजस्व संकलन

  • वीरगंज संजाल
  • १३ असार २०७८, आईतवार १५:२३
  • ६१०९

    वीरगञ्ज । कोरोना भाइरस संक्रमणका बिचमा पनि वीरगञ्ज भन्सार कार्यालयले जेठ महिनामा १२ अर्ब ३६ करोड भन्दा धेरै राजस्व संकलन गरेको छ ।

    जेठ महिनाका लागि १९ अर्ब ५७ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा निर्धारित लक्ष्यको ६३ प्रतिशत राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । गत वर्ष पनि कोरोना कहरकै कारण आयात निर्यात प्रभावित भएको अवस्थामा कार्यालयले मासिक लक्ष्यको जम्मा ४२ प्रतिशत राजस्व संकलन गरेको थियो । आर्थीक वर्ष २०७६/७७ को जेठ महिनामा ७ अर्ब ५ करोड रुपैयाँ मात्र संकलन गरेको थियो ।

    वीरगञ्ज भन्सार कार्यालयले जेठको मासिक लक्ष्य पुरा गर्न नसकेपनि आ.व.को पहिलो ११ महिनासम्मको लक्ष्य लगभग भेटेको छ । आ.व. २०७७/७८ को जेठमसान्तसम्म कूल लक्ष्यको ९९ प्रतिशत संकलन गर्दै १ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

    पौडेलका अनुसार विभिन्न १० वटा शीर्षकमध्ये स्वास्थ्य जोखिम कर, पूर्वाधार कर र कृषि सुधार शुल्क बाहेक अन्य सबै शीर्षकमा ११ महिनाको लक्ष्य पुरा हुन नसकेपनि भन्सार राजश्व असुलीको लक्ष्य ९७ प्रतिशत पुरा गरेको छ । जेठसम्ममा ६० अर्ब १२ करोड रुपैयाँ संकलनको लक्ष्य रहेकोमा ५८ अर्ब २८ करोड रुपैयाँ संकलन गरिएको छ ।

    चालू आवको ११ महिनाको अवधिमा निर्यात व्यापार ५१ प्रतिशतले वृद्धि भएको छ । भटमासको तेल, सूर्यमूखी तेल, सिन्थेटिक धागो, कपडाको बोरा, प्लाष्टिकको बिर्कोको निकासी ह्वात्तै बढेको कारण निर्यात व्यापारमा उल्लेखनीय सुधार भएको हो । ११ महिनाको अवधिमा ४४ अर्ब २४ करोड २३ लाख रुपैयाँ बराबरको सामान निकासी भएको छ ।

    यसैगरी आयातमा २१ प्रतिशतले वृद्धि भएको छ । ४ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको मालसामान आयात भएको छ । यसमा मुख्यगरी पेट्रोलियम पदार्थ, सवारी साधन, फलाम उद्योगको लागी कच्चा पदार्थ, खजुरको तेल(पाम आयल) र प्लाष्टिक दाना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑