• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुधिर पटेल हिरासतमै आमरण अनसन सुरु

  • वीरगंज संजाल
  • १० असार २०७८, बिहीबार १९:३४
  • ३८६१

    वीरगञ्ज । सुधिर पटेल हिरासतमै आमरण अनसन सुरु गरेको  छन् | वीरगञ्जमा सरकार विरुद्ध प्रदर्शनमा उत्रेको कारण पक्राउ परेका ४ जना विद्यार्थी नेतामध्ये ३ जनालाई रिहा गरिएको छ ।संसद् विघटन र निर्वाचन घोषणा विरुद्धमा संयुक्त मोर्चा बनाएर आन्दोलनमा उत्रेका विभिन्न पार्टीका विद्यार्थी नेताहरुलाई पर्सा प्रहरीले बिहिबार दिउँसो वीरगञ्जको घण्टाघर चोकबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक प्रभाकर गुप्ता, महानगर कमिटि अध्यक्ष विवेक कुमार साह, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुधिर पेटल र विशाल पटेल रहेका छन् । तर ति मध्ये नेविसंघका पूर्व केन्द्रीय सदस्य पटेल बाहेक अन्य सबैलाई रिहा गरिएको छ ।

    प्रहरीले अन्य नेतालाई रिहा गरेपनि पटेललाई हिरासतमै राखिएको कारण भने खुल्न सकेको छैन । नेता पटेलले भने हिरासतमै आमरण अनसन सुरु गरेको छन् । उनले आफुलाई बिना कारण हिरासतमा राखिएको कारण आफु आमरण अनसनमा बसेको यात्रा डेलीलाई बताए ।’अन्यलाई छोडीएपनि मलाई हिरासतमा राखिराख्नुले गलत हो । मलाई मेरो संवैधानिक अधिकारलाई कुण्ठित गरेर हिरासत राखिएको कारण मैले आमरण अनसन सुरु गरेको छ । मलाई बिनासर्त रिहा नगरेसम्म मेरो अनसन जारी रहने छ,’ पटेलले यात्राडेलीलाई भने ।

    अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक प्रभाकर गुप्ताले पनि पटेललाई हिरासतमा राख्नु गलत भएको बताए । उनले भने, ‘हामीलाई केहि समय पछि रिहा गरिएपनि सुधिर जीलाई अहिलेसम्म पक्राउ गरेर राखेका छन् । एउटै कारणले सबैलाई पक्राउ गरिएपनि हामीलाई छोडेर उनलाई पक्राउ गरेर राखी राख्नु गलत हो । हामी प्रहरीसँग छलफल गर्दै छौँ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑