• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी ५ गल्ती, आँखाका लागि हानिकारक हुन सक्छन

  • वीरगंज संजाल
  • १० असार २०७८, बिहीबार ०६:३७
  • ५२३७

    वीरगंज।आँखा हाम्रो शरीरको संवेदनशिल र महत्वपूर्ण अंग हो । यसकारण आँखाको हेरचाहमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । थोरै लापरवाहीले पनि आँखालाई ठूलो हानी पुर्याउन सक्छ । हामीले दैनिक रुपमा गर्ने क्रियाकलापहरुले हाम्रो आँखालाई कति हानी पुर्याउँछ, हेरौं ५ वटा कारणहरु ।

    अध्याँरोमा पढ्दा

    अध्ययन गर्दा प्रयाप्त रुपमा उज्यालो नहुँदा पनि अाँखाकाे विरामी हुने जोखिम हुन्छ । थोरै उज्यालोमा पढ्दा आँखाका लागि हानिकारक हुन्छ । उज्यालो कम हुँदा नजिक र टाढाको दृष्टिमा फरक पर्छ । नजिक भएका वस्तुमा आँखा बढी फोकस हुन्छ, यो आँखाको लागि हानिकारक हुन्छ ।

    स्क्रीनमा पढ्दा

    आजभोली मानिसहरु पढ्नका लागि मोबाइल, ल्यापटप अथवा ई–रिडर प्रयोग गर्छन् । तर इलेक्ट्रोनिक्स स्क्रीनका ग्याजेट्सहरु आँखाका लागि फाइदाजनक छैनन् । चिकित्सकका अनुसार इलेक्ट्रोनिक स्क्रीन, कम्प्युटर, ट्याबलेट्स, स्मार्टफोनको लाइटले सुर्यको परावैजनी किरणले जस्तै हानी पुर्याउँछ । यसले आँखामा मोतियाबिन्दु समेत हुन सक्छ ।

    लामो समय कम्प्युटरमा काम गर्दा

    लगातार कम्प्युटरमा काम गर्दा, मोबाइल चलाउँदा आँखाका लागि असहजता महसुस हुन्छ । मानिसले औसतमा आँखा १२–१५ पटक झिम्काउने गर्छन तर कम्प्युटरमा काम गर्दा आँखा केवल ४–५ पटक मात्र आँखा झिम्काउने गर्छन् । धेरै लामो समय काम गर्दा ड्राई आई सिन्ड्रोम, आँखा चिलाउने जस्ता समस्या देखा पर्छन् ।

    कम्प्युटरमा लगातार काम गर्दा आँखाबाट पानी निस्कने समस्या हुन्छ, आँखा नझिम्काउँदा ल्युब्रिकेन्ट राम्रोसँग आँखा फैलन सक्दैन जसले आँखा विभिन्न समस्याहरु देखिन्छ ।
    लामो समय मोबाइल चलाउँदा

    मोबाइल, कम्प्युटरमा आँखाले सीधा हेर्दा सबैभन्दा बढी हानिकारक हुन्छ । कम्प्युटर,मोबाइल र आँखाको दुरी कम हुन्छ, आँखाको मुभमेन्ट कम हुन्छ । आँखा लामो समयसम्म एउटै मुभमेन्टमा फोकस हुन्छ । मोबाइल र कम्प्युटर अत्याधिक प्रयोग गर्ने मानिसमा ड्राई आई सिन्ड्रोम देखिन्छ ।

    धूम्रपान आँखाका लागि हानिकारक

    धूम्रपानले मानिसको आँखालाई समेत असर पुर्याउँछ । चुरोटमा करिव ४००० केमिकल्स हुन्छन्, जो शरीर भित्र गएर अन्य अंगसँगसँगै आँखामा पनि हानी पुर्याउँछन् । धेरै चुरोट पिउँदा आँखामा रातो दाग हुनुका साथै आँखा सम्बन्धी अन्य रोगहरु पनि लाग्न सक्ने सम्भावना हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑