• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १० वर्षमा बाढीबाट १७ अर्ब क्षति

  • वीरगंज संजाल
  • ७ असार २०७८, सोमबार ०७:३३
  • २७७७

    वीरगन्ज । १० वर्षको अवधिमा मुलुकभर बाढीबाट करिब १७ अर्बको वित्तीय क्षति भएको छ ।मनसुनको समयमा आएको बाढीले वि.सं. २०६८ देखि गत जेठसम्मको अवधिमा भौतिक संरचना, सडक, पुल, घर, गोठ, भत्काउँदा सो क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बाढीको कारण भौतिक संरचनासहितको क्षतिबाट १७ अर्ब बराबरको नोक्सान भएको छ ।

    प्राधिकरणका अनुसार विगत १० वर्षमा देशभर १ ६ सय ३८ बाढीका घटना भए । यस अवधिमा ८ सय ४ जनाले ज्यान गुमाएका छन् भने ११ हजार २९४ संरचना ,, भएको तथ्यांकमा उल्लेख छ ।
    “हालसम्म ५ सय भन्दा बढी बेपत्ता भएका छन्, यस हिसाबले बाढीले वर्षेनी सरदर १५० जानको ज्यान गएको छ,” मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७ मा उल्लेख गरिएको छ । कार्ययोजना अनुसार, बाढीका कारण धेरै भौतिक संरचनामा क्षति पु¥याउँदै आएको छ ।

    मनसुन सुरू भएको साता दिन पनि नबित्तिदै बाढीका कारण २२ जना बेपत्ता भएका छन् भने १० जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष बाढी तथा पहिरोका घटना बढ्ने भएकाले समयमा नै सतर्कता अपनाउन जरुरी छ । विभागले ठूला नदीहरुमा बाढी सम्बन्धि पूर्वसूचना जडान गरे पनि कतिपय खोलाहरुमा पूर्वसूचना प्रणाली नहुँदा जनधनको क्षति बढ्दै गएको छ ।बाढी रोक्न नसके पनि बाढीबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली प्रभावकारी देखिएको विभाग अन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठको दावी छ ।

    “अहिले मुलुकमा २०१ सय जलसम्बन्धी स्टेशन र ११० वटा स्वचालित बाढी पूर्वानुमान स्टेशनहरु छन्,” उनले भने, “चालु अवस्थामा ८५ वटा मात्रै छन्, अरु मर्मत गर्नुपर्ने हुन्छ ।”
    श्रेष्ठले वर्षेनी आउने बाढीका कारण पूर्वानुमान स्टेशनहरु बिग्रने र मर्मतका लागि समय लाग्ने बताए । “तराईको क्षेत्रलाई प्राथामिता दिएर अहिले ठूला १० जलाधारमा बाढी सम्बन्धि पूर्वसूचना प्रणाली जडान भएका छन्, पहाडी क्षेत्रमा पनि बाढी जान थालेपछि अब बिस्तारै प्रथामिकता दिँदै जाने छौं,” उनले भने, “आगामी आर्थिक वर्षमा ३ वटा जडान गर्ने तयारीमा छौं ।”

    विपतजन्य पूर्वतयारीमा लगानी बढाउन सके बाढी पहिरो जस्ता प्राकृतिक विपतबाट हुने आर्थिक तथा मानविय क्षति न्यून गर्न सकिने बताउँछन्, जलवायु तथा प्राकृतिक विपत व्यवस्थापन विद् डा.धर्मराज उप्रेती ।

    जल तथा मौसम विभागका अनुसार यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने छ । दक्षिण एशियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरुको भेलाले पनि बढी वर्षा हुने बताएको छ ।
    !

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑