• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    युवा पत्रकार पटेलको पहलमा अति विपन्न ७ घर परिवारलाई अष्ट्रेलियाबाट राहत उपलब्ध

  • वीरगंज संजाल
  • ६ असार २०७८, आईतवार १८:३६
  • २२०९

    रौतहट। कुमार चन्दन। अति विपन्न ७ घरपरिवारलाई अष्ट्रेलियाबाट खाद्यान्न सामग्री सहित राहत उपलब्ध गराई युवा पत्रकार पटेल वितरण गरेको छ । शनिबारको आकासमा चारैतिर बादल छाएको थियो टिपटिप पानी पर्दै गरेको अवस्थामा सदरमुकाम गौरबाट लगभग २० किलोमिटर सम्म ग्रामिण भेगमा असहाय पीडित परिवारलाई घर घरमा पुगी सामाजिक अभियन्ता पत्रकार पटेलले ७ घर परिवारलाई राहत वितरण गरेको हो ।

    रौतहट जिल्लाको मौलापुर नगरपालिका वार्ड नं ७ का बिसुन्दयाल मुखिया बिन, राजपुर नपा वडा नं ६ मा बस्ने रोकशाना लहेरनी, एकल महिला तईबुन नेसार, एकल महिला सहिरा खातुन, परोहा नपा वडा नं ८ सुखिया देवी चमार, वडा नं ९ रामपुर टोलमा बस्ने दलित अपाङ्ग महिला र अर्को सोही वडामा बस्ने शारीरिक अवस्था धेरै कमजोर एवं धेरै रोगबाट ग्रसित जगत राउतलाई गरि ७ जना अति विपन्न, गरिब, मजदुर, असहाय, एक महिला अपाङ्ग लगायतलाई परिवारहरूको बारेमा समाजिक संजालमा केही दिन अगाडी रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष जिल्लाकै युवा प्रख्यात पत्रकार सामाजिक अभियान्ता अभिमनु कुमार पटेलले उहाँहरुको परिवार अवस्थाका बारेमा लकडाउनमा एक छाक खाना खान धौउधौउ भइरहेको पोष्ट गरेको थिए । पीडितहरुको बारेमा जानकारी हुने बितिकै जिल्लाकै फतुवा बिजयपुर नपा वडा नं ८ निवासी हाल अष्ट्रेलियामा कार्यरत मुकेश कुमार यादवले आफनो व्यक्तिगत तर्फबाट आर्थिक सहयोग उपलब्ध गराएका छन । सो रकमबाट कोभिड १९ को दोस्रो लहरको चपेटमा परि एक छाक टार्नलाई पनि धेरै समस्याको सामना गरी परिरहेको ७ जना अति विपन्न परिवारलाई चामल २५ केजी, आलु ५ केजी, प्याज ५ केजी, दाल २ केजी, सोयाबीन १ केजी, खानेतेल २ केजी, १ पाकेट नुन, नुहाउने साबुन ६ पिस र कपडा धुने साबुन ६ पिस राहत सामाग्री पत्रकार पटेलले घरमै लगेर पुर्याएका हुन ।

    निषेधाज्ञाकै समयमा रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया टोलमा जन्मिएको अभिमनु कुमार पटेलले पत्रकारीताको साथसाथै समाजिक अभियान्ताको रुपमा पनि स्थापीत बनेको छ । निषेधाज्ञाका कारण प्रभावित भएकाहरुको भोक मेटाउने अभियानको शुभारम्भ गरेको पटेलले विभिन्न दातृ निकायसँग आग्रह, अनुरोध गरी खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

    पत्रकार पटेलले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण तथा स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो । नियमित ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका परिवारको दैनीकी सहज बनाउन विभिन्न स्थानका २० परिवारलाई खाद्यान्न सामाग्री पटेलले वितरण गरेका हुन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑