वीरगन्ज । अनलाईन कक्षा संचालन नगरेका संस्थागत स्कूलहरुले मासिक शिक्षण शुल्क वाहेक थप अतिरिक्त कुनै पनि शुल्क नलिन नेपालगन्ज उप महानगरपालिकाले सूचित गरेको छ।
निषेधाज्ञाको समय अवधिमा अनलाईन कक्षा संचालन गरेका सस्थागत स्कूलहरुले वैशाख र जेठ महिनो मासिक शुल्क मात्र लिन सूचना जारी गरेको छ। यदि थप अन्य शुल्क लिएको भए चालु शैक्षिक सत्र २०७८ मा लिने शुल्कमा समायोजन गर्न सम्बन्धित स्कूलहरुलाई जानकारी गराईएको छ।
हाल कोभिडका कारण भितक उपस्थितिमा पठन पाठन हुन सकेको छैन।