• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंज महानगरपालिकाद्वारा नेपाल रेडक्रस सोसाइटी पर्सालाई भवन निर्माणकोलाई जग्गा प्रदान

  • वीरगंज संजाल
  • ५ असार २०७८, शनिबार ००:१२
  • २५०९

    बिरगंज  । बिरगंज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन बनाउनका लागि नेपाल रेडक्रस पर्सालाई जग्गा प्रदान गरेको छ ।महानगरपालिकाको स्वामित्वको वीरगञ्ज वडा न.३ स्थित मालपोत कार्यालय अगाडिको कित्ता नं २१ र ५६ को जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई रक्तसञ्चार केन्द्र बनाउन आज बिरगंज महानगरका प्रशासकिय अधिकृत प्रदिप निरौला र नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बिरेन्द्र राज कडेल बिचमा जग्गा सम्झौतामा हस्ताक्षर भै हस्तान्तरण भएको छ । सो जग्गा हस्तान्तरण कार्यक्रममा बिरगंज महानगर पालिकाका मेयर बिजय कुमार सरावगी एवम नेपाल रेडक्रस सोसाइटी पर्साका कोषाध्यक्ष महन्थ यादव लगायतको उपस्थित रहेको थियो ।

    सम्झौता पत्रमा महानगरपालिकाले दिएको जमिनमा रेडक्रसले आफ्नै आर्थिक स्रोतबाट भवन बनाउनुपर्ने, भुइँ तल्ला पुरै सार्वजनिक पार्किङका लागि सशुल्क ब्यवस्थापन गर्नुपर्ने , पार्किङ शुल्क दुवै पक्षको सहमतिमा निर्धारण हुनुपर्ने, पार्किङबाट उठेको रकम पार्किङ व्यवस्थापन, रक्तसञ्चार केन्द्रको व्यवस्थापन तथा सामाजिक कार्यमा खर्च गर्नुपर्ने, भवनको रक्तसञ्चार केन्द्र बाहेक अन्य प्रायोजनमा प्रयोग गर्न नपाउने, रक्तसञ्चार केन्द्र भवनको प्रायोजन समाप्त भएमा वा अन्य कहि कतै सारिएमा भवन र जग्गा स्वतः महानगरको स्वामित्वमा हस्तान्तरण हुने उल्लेख छ ।

    बिरगंज लगायत पर्सा बारा रौतहट मकवानपुर चितवन लगायत प्रदेश २ र देशैभरिका बिरामीलाई आवश्यक पर्ने रगतको सकलन र बितरण गर्दै सेवा उपलब्ध गराउदै आएको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाद्वारा संचालित रक्तसञ्चार केन्द्र पुरानो साघुरो भएको , नारायणी अस्पताल बिस्तार गर्दा जग्गाको कमि हुने भएको एवम मेनरोड २५ मिटर टुटने भएकोले बिगत को समयदेखी नै रेडक्रस पर्साले स्थानिय तहलाई अनुरोध गर्दै आएको थियो र सो अनुरुप सार्वजनिक हितको लागि बिमनपाले जग्गा उपलब्ध गराएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑