• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय सीमाक्षेत्रका बाँध खोलेका छौँ, यो पटक तराईमा डुबान हुँदैन : प्रधानमन्त्री

  • वीरगंज संजाल
  • ३ असार २०७८, बिहीबार १६:५८
  • २८६९

    वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले यो पटक अघिल्ला वर्षहरू जस्तो तराई-मधेसमा डुबान नहुने  बताएका छन्। बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो जिकिर गरेका हुन्।  ‘यस वर्ष अघिल्ला वर्ष जस्तो तराई डुबानमा पर्दैन। नेपाल-भारत सीमाक्षेत्रमा लगाएको बाँध पहिले खुल्ला नछोडिने गरेकाले डुबान हुन्थ्यो’, उनले भने, ‘यसवर्ष बाँधहरू खोलिएको छ। धेरै ठाउँमा बाँध खोल्दै जाने तयारीमा छौँ।’

    बाँधका कारण नेपाली भूमि डुबानमा पर्नेबारे सर्भे गर्न संयुक्त टोली आवश्यक रहेको पनि उनले बताए।  त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्। ‘जुन डुबान क्षेत्रहरु हुन्, त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरुमा पनि खोल्दै जानु आवश्यक छ’, उनले भने, ‘यस निम्ति संयुक्त टोलीले सर्भेपछि निर्णय गर्नेछ।  संयुक्त टोलीलाई खटाउनुपर्ने यही बेला हो । नेपाली भूमि डुबेका सीमावर्ती क्षेत्रका बाँधको समस्या समाधान गर्न संयुक्त टोलीले हेर्नेछ।’

    प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको स्पष्ट पारे।  सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको उनले बताए। ‘हामीले चुरे दोहन नहोस् भन्‍न बजेट व्यवस्था गरेका छौँ। चुरेबाट ढुंगा, बालुवा, गिट्टी निकाल्ने काम रोक्न लागेका छौँ। खानी पत्ता लगाएर वातावरणीय सर्भे गरेर अनुकुल हुने नहुने पत्ता लगाएर मात्रै गिट्टी बालुवा निकाल्ने छौँ।’

    गिट्टी बालुवाबाट पनि व्यापार गर्न सकिने उनको तर्क थियो।  ‘हामीले विक्री पनि गरेर व्यापार गर्न सक्छौँ भन्ने कुरा हो। त्यो कुनै अनौठो कुरा होइन’, उनले भने, ‘हामीले चुरेको संरक्षण गर्न खोजेको हो, विनाश होइन। संरक्षण गर्न लागि परेका छौँ। चुरेको संरक्षण गरिन्छ । ठोस योजनासहित काम हुन्छ।’उनले अहिले नयाँ बाटो र सडक बनाउने काम जोखिमयुक्त भएकाले भदौसम्म पहाड खन्ने र भत्काउने काम रोक्नुपर्ने पनि बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रोशनी शाही मृत फेला
  • मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने
  • छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण
  • वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    News

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    News

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    News

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑