• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा विवाद : अलग-अलग बाटोमा ठाकुर र यादव

  • वीरगंज संजाल
  • ३ असार २०७८, बिहीबार ०८:२५
  • २९६१

    वीरगन्ज ।निर्वाचन आयोगले दुवै पक्षको कारबाहीलाई अवैधानिक ठहर गरेपछि जनता समाजवादी पार्टी (जसपा) को विवाद अदालत पुग्ने निश्चित जस्तै देखिएको छ।
    आयोगको यो निर्णयप्रति यादव पक्ष भने असन्तुष्ट छ। कार्यकारिणी समितिमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको यादव पक्षले आयोगको निर्णयलाई ‘सेटिङ’का आधारमा भएको निर्णय भनेको छ।पार्टीको निर्णय विपरीत काम गरेको भन्दै उपेन्द्र यादवले महन्थ ठाकुर,राजेन्द्र महतो,लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेका थिए। त्यसपछि ठाकुरले यादवलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए।

    दुवै पक्षले जेठ १८ गते आयोगलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार पार्टी पदाधिकारीमा गरिएको हेरफेरको विवरणका लागि अनुरोध गरेका थिए।तर आयोगले त्यसलाई मान्यता नदिएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको छ। सत्ता सहकार्यका विषयमा पार्टीभित्र देखिएको विवादले उग्र रूप लिएपछि एक–अर्कालाई कारबाही गरिरहेका नेताहरूले अहिले पनि त्यो क्रम जारी रोखका छन्।अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र सहितका नेताहरूलाई हटाएर केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेका छन्। उनले यादवसहित उनको पक्षमा रहेका १६ जनालाई समितिबाट हटाएका हुन्। ठाकुरले यादवसहितका नेताहरूलाई समितिबाट हटाएका हुन्।

    स्रोतका अनुसार महेन्द्र राय यादव, गजादर यादव, रमेश यादव, मृगेन्द्र सिंह यादव, रामनरेश राय यादव र नवलकिशोर यादवसमेतका नेताहरूलाई समितिबाट हटाइएको हो। ठाकुरले यादव पक्षका नेताहरूलाई हटाएर आफ्नो पक्षमा रहेका नेताहरूलाई समितिमा समेटेका छन्।ठाकुरले संघीय सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका एकबाल मियाँ, पर्यटनमन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सहित प्रमोद साह, सन्तोष मेहता, राजीव झा, उपेन्द्र महतो, बिनोद सिंह, सुरेन्द्र झा लगायतका नेताहरूलाई मनोनित गरेका छन्।५१ सदस्य रहेको जसपामा ठाकुर आफू अल्पमतमा रहेको दाबी यादव पक्षको रहेको छ। यादव पक्षले आफूसँग ३० भन्दा बढी सदस्य रहेको दाबी गर्दै आएको छ। एकीकृत पार्टीको नाम दर्ता गर्ने क्रममा जसपाले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको विवरण आयोगमा बुझाएको थियो।

    आयोगले आफूहरूको निर्णयलाई मान्यता नदिएपछि यादव समूह आक्रोशित बनेको छ। उनीहरुले आयोगको भूमिका माथि नै प्रश्न उठाएका छन्। यादवले निर्वाचन आयोगको उक्त निर्णयले राजनीतिक दलसम्बन्धी ऐन ०७३, राजनीतिक दलसम्बन्धी नियमावली ०७४ र जसपा नेपालको अन्तरिम विधान ०७७ लाई आफ्नो सुविधा अनुरुप बङ्ग्याई अपब्याख्या गरी पार्टी विधान विपरित काम गर्ने, दलको आचार संहिता पलना नगर्ने, अराजक एवम् अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्षरुपले वैधानिकता दिन खोजिएको जस्तो देखिएको आरोप पनि लगाएका छन्।

    ‘निर्वाचन आयोग जस्तो संवैधानिक निकाय पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गम्भिर शंका उत्पन्न भएको छ,’ यादवले भनेका छन्, ‘ निर्वाचन आयोगले गरेको उपरोक्त काम कारबाही विरुद्ध राजनीतिक र कानूनी उपचारका लागि लडाई जारी रहनेसमेत जानकारी गराउँछौँ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑