• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    मोटरसाइकल चोरी गरि नयाँ बनाई बेच्ने गिरोहका ३ चोर प्रहरीको खोरमा

  • वीरगंज संजाल
  • Aug 19, 2019, 5:21 pm
  • ३८६५

    रौतहट।अमित ठाकुर । रौतहटका दक्षिणी भेगमा प्रहरी निरीक्षक पप्पु नायक सिंघम स्टाईलमा उत्रिए पछि मोटरसाइकल चोरहरु दक्षिणी भेगमा चोरी बन्द गरि उत्तरी भेगबाट मोटरसाइकल चोरी गर्ने कार्य तीब्र बढाएको थियो।

    रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नंबर ४ स्थितबाट करिब २ बजे राती ना ४६ प २२८२ नंबरको २२० सि.सि पल्सर मोटरसाईकल चोरी भएको थियो।

    चोरहरुको गिरोहले मोटरसाइकल चोरी गरेको खबर जिल्ला प्रहरी कार्यालय रौतहटमा पुग्न साथ प्रहरी निरीक्षक नायकको कमाण्डमा सि.अई.टी टोलीर ईलाका प्रहरी कार्यालय बाराको कोहल्वीका टोलीको संयुक्त टोलीले चोरहरुका गिरोहका ३ चोरलाई पक्राउ गरेमा छन्।

    चोर गिरोहका ३ चोरहरु रौतहटको विभिन्न ठाउँबाट विभिन्न मितिमा मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेका छन्।पक्राउ परेका चोरहरु बारा जिल्ला स्थित कोहल्वी नगरपालिका वडा नंबर ९ श्रीपुर स्थित रहेको मोटरसाइकल ग्यारेजमा चोरी गरेको मोटरसाइकलको पार्टपुर्जा अदलीबदली गरेको अवस्थामा रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका वडा नंबर ११ का १९ बर्षीय कमल चौधरी,२३ बर्षीय अरुण चौधरी , २७ बर्षीय अकिलेश चौधरी पक्राउ परेको प्रहरी निरीक्षक नायकले जनाएको छ।

    रौतहटमा प्रहरी निरीक्षक नायक सिंघम स्टाईलमा अाएपछि तस्कर ,चोरहरुमा खैलाबैला मचेका छन्। पछिल्लो समयमा रौतहटको गौर नगरपालिमा हप्ता नबित्दै मोटरसाइकल चोरी हुदैथ्यो तर अहिलेको समयमा गौर सहितको छेउछाउमा मोटरसाइकल चोरी बन्द भई उत्री भेगमा बढेका छन्।पक्राउ परेका चोरहरुको अनुसन्धान गर्दा असार ०९ गते चन्द्रपुर नगरपालिका वडा नंबर ४ स्थितबाट ना ६२ प ९४९० नंबरको २२० सि.सि रातो र कालो रंगको मोटरसाइकल चोरी गरेको थियो।

    गत २९ गते सोही स्थानबाट ना २३-००१ प ४२४० नंबरको १५० सि.सि पल्सर मोटरसाइकल चोरी गरेको थियो भने गत ३१ गते मौलापुर नगरपालिका वडा नंबर ५ स्थित ईन्द्रधनुष पेट्रोलपम्प नजिकबाट BR 30 U 6606 नंबरको १५० सि.सि पल्सर चोरी गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ। भने अहिले सम्म एउटा मोटरसाइकल मात्र फेला परेका छन्।

    अन्य मोटरसाइकल खोजी भईरहेका छन्। रौतहट प्रहरीको अहिलेको कार्य गर्ने तरिका हेर्दा गैरकानुनी कार्य गर्ने ब्यक्तिलाई खुल्ला नछाड्ने एक बासिन्दाले जनाएको छ। प्रहरी उपरीक्षक भुपेन्द्र खत्री र लगनशील प्रहरी निरीक्षक नायक अाएपछि जिल्लामा गैरकानुनी कार्य गर्नेहरुमा खैलाबैला मचेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
  • उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण
  • निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
  • बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    News

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    News

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑