जनकपुरधाम । प्रदेश न २ सरकारले कोभिड १९ नियन्त्रण गर्न २० करोड रुपैयाँ छुट्याएका छन्।
आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशका अर्थमन्त्री विजयकुमार यादवले कोभिड नियन्त्रण गर्नलाई औषधी किन्न उक्त रकम छुट्याएको बताउनु भएका छ।
उनले कोभिड नियन्त्रण्का लागि चाहिने औषधि र आवश्यक स्वास्थ्य सामाग्री किन्न उक्त रकम खर्च गरिने बताएका छन्।