• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विदेश गएको तीन महिना नबित्दै श्रीमती बेपत्ता, बालबच्चाको बिचल्ली

  • वीरगंज संजाल
  • १ असार २०७८, मंगलवार १४:५६
  • ३८२५३

    महोत्तरी | महोत्तरी गौशाला नगरपालिका– ९ भरतपुरका झपसी मुखिया केही समयअघि रोजगारीका लागि दोस्रोपटक कतार गए । उनी कतार गएको तीन महिनापछि श्रीमती लक्ष्मी चार वर्षीया छोरी लिएर एकाएक बेपत्ता भइन् । आमा बेपत्ता बेपत्ता भएपछि उनका तीन छोराहरुको विचल्ली भएको छ ।यसअघि पनि रोजगारीका लागि कतार गएका झपसीले श्रीमतीका नाममा लाखौं रुपैयाँ पठाएका थिए । विदेशबाट पठाएको रकम र छोरी लिएर बेपत्ता श्रीमती बेपत्ता भएपछि झपसी तनावमा छन् । कतारबाटै टेलिफोनमा गुनासो गर्दै उनले भने, ‘विश्वास गरेर आफ्नो सबै श्रीमतीलाई सुम्पिएँ, अहिले दुःख गरेर कमाएको सम्पत्ति बोकेर बेपत्ता भइन् । छोराहरुको बिचल्ली भयो ।’

    लक्ष्मी यसरी बेपत्ता भएको यो पहिलोपटक भने होइन । झपसी पहिलोपटक कतार गएको डेढ बर्षपछि पनि उनी छोरीसहित बेपत्ता भएकी थिइन् । श्रीमती बेपत्ता भएको खबर सुनेपछि नेपाल आएका झपसीले श्रीमतीलाई खोजेर घर ल्याए, सम्झाइबुझाइ गरे । लक्ष्मीले गल्ती स्वीकारिन् । लक्ष्मीले आइन्दा यस्तो गल्ती नगर्ने प्रतिवद्धता जनाएपछि झपसी फेरि रोजगारीका लागि कतार गए । ‘म दोस्रोपटक कतार जाने मनस्थितिमा थिइनँ, श्रीमतीले नै नेपालमा त्यतिकै बसेर के गर्नु ? भन्दै कर गरेपछि विदेश गएको हुँ’, उनले भने, ‘मैले त राम्रै हिसाबमा भनेको होला भन्ठानें, उनको नियतमा खोट रहेछ ।’

    अहिले उनका तीन छोरा ११ बर्षीय रजित, ९ बर्षीय रोहित र ७ बर्षीय मनिषको बिचल्ली भएको छ । छोराहरुलाई दाजु, भाउजूले संरक्षण दिइरहेका छन् ।‘हामी पनि गरिब छौं, आफ्नै छोरा–छोरीलाई राम्रोसँग खुवाउन सकिरहेका छैनौं’ मुखियाकी भाउजू सविता भन्छिन्, ‘जसोतसो देबरका छोरालाई पनि राखेका छौं । धेरै दिनसम्म उनीहरुलाई त खुवाउन सकिन्नँ ।’

    कतारमा रहेका मुखियाले आफ्नो पत्नीको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने प्रमेश मण्डल यस्ता घटनाले समाजमा समस्या भएको बताउँछन् । ‘पीडित पुरुष महिलाविरुद्व उजुरी दिएर अगाडि बढेमा न्याय पाउन सक्छन्,’ उनले भने, ‘अपराध संहिता २०७४ ले पतिलाई छाडेर अर्को पुरुषसँग विवाह गर्ने पत्नीको विवाह रद्द गराउँदै लगेको सम्पति समेत फिर्ता गराउने प्रावधान छ ।epalpress

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
  • लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम
  • उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान
  • डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    News

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    News

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    News

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑