वीरगन्ज । आगामी ३ दिन केही मझौला नदीहरुमा बहाब बढने भएको छ।
ती नदीहरुमा कमला,बागमती,पूर्वी राप्ती,तिनाउ,पश्चिम राप्ती,बबई छन।
ती नदीका केहि स साना नदीजलाधारमा क्षणिक मध्यम र भारी बर्षा भई बहाब केहि बढ्ने र केहिमा आकश्मिक बहाब पनि हुन सक्ने पूर्वानुमान रहेकोले साना नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन हुन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।