• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कालो ढुसीबाट सङ्क्रमित भई शल्यक्रिया गराएका एक नेपालीको पीडादायी अनुभव

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७८, बुधबार ०३:०१
  • २११३

    बाँके l बाँकेका गौरीलाल डाँगीका अनुसार गत महिना उनलाई हल्का खोकी लाग्यो। औषधि खाएर खोकी त निको भयो तर पछि उनलाई ज्वरो आयो।“त्यसको दुई-तीन दिनपछि त हिँड्नै नसक्नेगरी ज्वरो बढ्यो,” उनले भने।कोभिड-१९ को शङ्का लागेर परिवारले उनको पीसीआर परीक्षण गरायो। नतिजा पोजिटिभ आयो।पोजिटिभ नतिजा सधैँ सकारात्मक कहाँ हुन्छ र? रोगव्याधिको हकमा झन् पोजिटिभ नतिजा सुखद हुने कुरै भएन।

    नयाँ पीडा

    एकाउन्न वर्षीय गौरीलाल डाँगीको दुःखको अन्त्य पीसीआर परीक्षण नतिजासँगै सकिएन, बरु नयाँ पीडा त्यहीँबाट आरम्भ भयो।उनलाई आफ्नै गाउँपालिकाको संस्थागत आइसोलेशनमा राखियो। तर एक-दुई दिनपछि उनको देब्रे आँखा सुन्निन थाल्यो।छोरा केशव डाँगीका अनुसार ‘अस्पताल लग्नुपर्छ’ भन्ने स्वास्थ्यकर्मीको सल्लाहबमोजिम उनको बुवालाई नेपालगन्ज लगियो।

    त्यहाँ आँखाको आवश्यक परीक्षण गरेपछि चिकित्सकहरूले उनलाई काठमाण्डूको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल रिफर गरे।“डाक्टर साहबहरूले बुवाको गर्दनको नसाबाट [ढुसीको सङ्क्रमण] सुरु हुन लागेको छ भन्नुभयो, नेपालगन्जमा यसको अपरेशन हुँदैन भन्नुभयो,” छोरा केशव डाँगीले टेलिफोनमा बीबीसी नेपालीसँग भने।

    महाराजगन्जस्थित शिक्षण अस्पतालमा आवश्यक परीक्षणपछि डा. रवीन्द्रभक्त प्रधानाङ्ग सम्मिलित चिकित्सकहरूको टोलीले करिब दुई साताअघि गौरीलाल डाँगीको आँखाको शल्यक्रिया गर्‍यो।“धन्न उहाँ समयमै आउनुभएको रहेछ। शल्यक्रिया गरेर हामीले आँखाबाट फङ्गस हटायौँ,” डा. प्रधानाङ्गले बीबीसीसित भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑