• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कहिले हट्ला वीरगन्जको निषेधाज्ञा ? गृह भन्छ– जिल्लाले आफैँ हटाउन सक्छन्

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७८, सोमबार १३:२९
  • ४१६५

    वीरगन्ज । कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने भन्दै करिब डेढमहिना अघिदेखि ७५ जिल्लामा निषेधाज्ञा कायम छ । अत्यावश्यक सेवाबाहेक अन्य सबै क्षेत्र ठप्प छन् ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निरन्तर निषेधाज्ञाको समय थप्दै आएको भए पनि जनजीवन सहज बनाउनेतर्फ भने पहल नगरेको गुनासो  ।

    पहाडी जिल्लामा २ सय बढी र ठूला सहरी क्षेत्र भएका जिल्लामा ५ सय संक्रमित देखिए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा लगाउनसक्ने कानुनी व्यवस्था छ ।तर कतिपय जिल्लामा एक सयभन्दा कम संक्रमित छन् । तर निषेधाज्ञा जारी छ । निरन्तरको निषेधाज्ञाले व्यवसायी, दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेलगायत हरेकजसो क्षेत्र प्रभावित छ । पछिल्लो समय संक्रमण दर भने घट्दो क्रममा देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले टेस्ट पोजेटिभिटी दर २९.८ रहेको छ भने निको हुने दर ८३.५ पुगेको छ । आइतबार साँझसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ । जसमध्ये ८२ हजार ७०३ जना होम आइसोलेसनमा, ६ हजार ५१४ जना संस्थागत आइसोलेसनमा, १ हजार ४४२ जना आईसीयूमा र ३८१ जना  भेन्टिलेटरमा रहेका छन् । आइतबार १० जनाभन्दा कम संक्रमित थपिनेमा पाँचथर भोजपुर, तेह्रथुम लगायतका २३ जिल्ला छन् । त्यस्तै ५० भन्दा कम संख्यामा सक्रिय संक्रमित रहेकामा ७ जिल्ला र २०० भन्दा कम रहनेमा १० जिल्ला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    व्यवसायी र सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना गर्दै जनजीवन सहज बनाउनुपर्ने आवाज उठाउन थालेका छन् ।गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल जिल्लाले कोरोनाको अवस्था हेरेर निषेधाज्ञा निरन्तर गरिरहेको बताउँछन् । उनले भने,“जिल्लालाई ‘विथ ड्र’ गर्ने अधिकार छ अवस्था हेरेर । नलगाउन पनि सक्नुहुन्छ । वस्तुगत अवस्था हेरेर । संक्रमण दर घटेर गएको छ यसमा चेन ब्रेकले काम गरेको होला ।”निषेधाज्ञा लगाउने नलगाउने निर्णय जिल्लाकै भएको उनले बताए । संक्रमण कम भएका जिल्लाहरुमा पुनर्विचार गर्नसक्ने सम्भावना पनि रहन सक्ने प्रवक्ता दाहाल बताउँछन् ।उनले भने,“जिल्लाको रिपोर्टिङ नियमित हामीलाई आइरहेको हुन्छ । समग्रमा हेर्दा संक्रमणको दर घटेकै देखिन्छ । त्यो हिसाबले केही सहजतातर्फ जाला कि हेरौं ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑