बारा । सिकिद्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका वाडा नम्बर सात अन्त्रगत पर्न नगरपालिका कार्यलयको छेउमा १५ पन्द्र सैयाको बेड सहित नगर अस्पताल प्रमुख अतिथि नगर प्रमुख बिजय शंकर यादवले आज एक कार्यक्रम बीच उद्घाटन गर्नु भएकाे थिए। कार्यक्रमको अध्यक्षता वाडा अध्यक्ष रमेश प्रसाद कुशवाहाले गरेकाे थिए। भने स्वागत मन्तबय डाक्टर जितेन्द्र यादवले गरेका थिए।
कार्यक्रममा नगर प्रमुखले बोल्दै नगर बासिकाे स्वास्थको ख्याल गर्दै मैले मन्त्रलाय सम्म धाए। सिम्रौनगढ नगरपालिकामा ठुलाे अस्पताल बनाउनकाे लागि केन्द्र र प्रदेशले सिम्रौनगढ नगरपालिका प्रति विभेद गरेपछि। सिम्रौनगढ नगरपालिका भित्र रहेकाे सम्पुर्ण जनप्रतिनिधि संग सम्नवय गरेर १५ पन्द्र सैयाको अस्पताल निर्माण गराएका थिए।बिगतकाे दिनमा यस नगरपालिकाका आम नागरिकलाई कुकुर टाेकेपछि सदरमुकाम धाउनु पर्न आवस्य्क्ता पर्थ्यो ।
तर आफ्नै नगर भित्र साे सुबिधा उप्लब्ध भएको पाच औटा आइसु बेड समेत भएको दस ओटा ओक्सिज्न समेत बेड भएको बाहिरबाट जेनरल बेडमा दस प्रतिसत छुट लेबमा पचिस प्रतिसत छुट लगायत विभिन्न कार्यमा छुट समेत रहेकाे बताए थिए। कार्यक्रममा स्वास्थ संयोजक राजिन्द्र साह मनु यादव वाडा अध्यक्ष सुमित कुमार जयसवाल अरबिन्द कुमार यादव खुसिलाल कुशवाहा दामाेदरलाल जयसवाल मन्जुर मिया अन्सारी कार्यपालिका सदस्य ओम प्रकास ठाकुर लगाय सम्पुर्ण स्वास्थ क्रमी तथा सन्चारक्रमिको सहभागितामा उदघाटन कार्यक्रम सम्पन्न भएको थिए ।