• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतका पाँच क्रिकेटर, जसको इंगल्यान्ड यात्रा अन्तिम हुनसक्छ

  • वीरगंज संजाल
  • २१ जेष्ठ २०७८, शुक्रबार १७:०८
  • २७९७

    वीरगन्ज । भारतीय क्रिकेट टिमले सन् २००७ यता इंगल्यान्डमा टेस्ट श्रृंखला जित्न सकेको छैन । सन् २०१४ र २०१८ दौरान भएका भ्रमणमा भारतले सफलता हासिल गर्न सकेन । त्यसकारण, अगस्ट ४ बाट सुरु हुने श्रृंखलामा भारत इंगल्यान्डविरुद्ध हाबी हुन चाहन्छ ।

    इंगल्यान्ड भ्रमणमा सकारात्मक नतिजा निकाल्ने ध्येयमा रहेको भारतीय टिमका कतिपय खेलाडीका लागि भने त्यस भ्रमण आफ्नो करियरकै अन्तिम हुनसक्छ । ती खेलाडी प्रतिभाशाली भएपनि अधिकांश उमेरका कारण अन्तराष्ट्रिय करियरको उत्तरार्द्धमा छन् ।

    त्यसकारण पनि ३० कटेका ती खेलाडीका लागि यसपटकको इंगल्यान्ड भ्रमण विशेष हुनेछ । सन् २०१४ यता घरमा कुनै पनि श्रृंखला नहारेको इंग्लिस टिमलाई पराजित गर्ने लक्ष्यमा हुनेछन्, ती खेलाडी । भारतीय टिमका ती पाँच खेलाडीबारेमा यहाँ चर्चा गरिएको छ :

    चेतेश्वर पुजारा पछिल्ला चार वर्षमा भारतीय टेस्ट टिमले जे जती सफलता हासिल गरेको छ, त्यसमा चेतेश्वर पुजाराको भूमिका उल्लेख्य छ । दायाँ हाते ब्याट्सम्यान पुजाराले निरन्तर सन्तोषजनक प्रदर्शन गरेका छन् । टिम अफठ्यारो अवस्थामा हुँदा उच्च स्कोरको योगदान गरेका छन् । त्यसकै नतिजा हो, ८५ टेस्ट खेल्दा पुजराले ६ हजार २४४ रन बनाएको । जसमा १८ शतक पनि सम्मिलत छ । हाल ३३ वर्षका रहेका पुजाराले सन् २०१८ मा इंगल्यान्ड भ्रमणमा रहेको भारतीय टिमका लागि दुई सय ७८ रन बनाएका थिए ।

    पुजाराको लय पछिल्लो समय केही खस्केको छ । भारतमै भएको इंगल्यान्डविरुद्धको टेस्टमा पनि पुजाराले सन्तोषजनक खेल देखाउन सकेका थिएनन् । तर भारतीय टिममा उनको महत्व सकिएको भने होइन । यद्यपि यसपटकको इंगल्यान्ड भ्रमण उनका लागि अन्तिम हुनसक्छ । भारतले इंगल्यान्डको अर्को भ्रमण गर्दा पुजराको लय छनौटकर्ताको नजरमा पर्ने किसिमको नहुन सक्छ ।

    अजिंक्या रहाने अजिंक्या रहाने भारतीय टेस्ट टिमका उप-कप्तान हुन् । पछिल्ला वर्षमा उनले देखाएको खेलले प्रशंसा बटुलेको छ । खेलका हिसाबले मात्रै होइन, उनको तारिफ टिममा नेतृत्वदायी भूमिका खेलेकोमा पनि हुँदै आएको छ । कप्तान विराट कोहलीको अनुपस्थितीमा रहानेले भारतीय टिमको नेतृत्व गर्ने गरेका छन् । गत जनवरीमा अस्ट्रेलियामा प्राप्त सफलतामा पनि रहानेको नेतृत्वदायी भूमिका निर्णयक रह्यो ।

    तर पछिल्लो समय रहानेले स्थिर खेल देखाउन सकेका छैनन् । त्यसो त विगतका इंगल्यान्ड भ्रमणमा पनि रहानेको ब्याटिङ स्थिर थिएन । ३३ वर्षिय दायाँ ब्याट्सम्यानले सन् २०१४ का इंगल्यानड भ्रमणमा ३३.२२ ओभर खेलेर २९९ रन बनाएका थिए भने चार वर्षपछि उनले २५.७० ओभरमा २५७ रन बनाउन सके । विगतमा इंग्लिस भूमिमा रहानेको प्रदर्शन जे जस्तो भएपनि उनी भारतीय टेस्ट टिमका अनुभवी खेलाडी हुन् । त्यसकारण उनी प्रति समर्थकको भरोसा छ । यद्यपि भारतले अर्को पटक इंगल्यान्डको भ्रमण गर्दा उनी टेस्ट टिममा पर्ने सम्भावना न्यून छ ।

    रविचन्द्र आश्विन  रविचन्द्र आश्विन आजको समयमा उत्कृष्ट अफ-स्पिनर मानिन्छन् । उनी जस्तो सुकै परिस्थतीमा पनि आफ्नो जिम्मेवारीमा खरो उत्रन्छन् । भारत र इंगल्यान्डबीचको पछिल्लो टेस्ट भिडन्तमा आश्विनको प्रदर्शन सम्झनलायकको रहेको थियो । विशेषगरी बेन स्टोक्सलाई आश्विनले रोक्न सफल भएका थिए । त्यति मात्रै होइन, उनले दोस्रो टेस्टमा शतक प्रहार गर्न पनि भ्याए । यस्तो लाग्छ, आश्विन हाल आफ्नो करियरको उत्कर्षमा छन् ।

    भारतले सन् २०१८ मा इंगल्यान्डको भ्रमण गर्दा आश्विनलाई चार टेस्टमा उपयोग गरियो । ती खेलमा उनले कुल ११ विकेट लिए । आश्विन फेरि पनि इंगल्यान्डमा आफ्नो जादु देखाउने प्रयासमा हुनेछन् । आश्विन हाल ३४ वर्षका भए । पूर्व अस्ट्रेयन बलर ब्राड होगले आश्विन अरु आठ वर्ष खेल्न सक्ने बताउछन् । तर आश्विनको फिटनेस आगामी वर्षहरूमा खस्किदै जाने अनुमान गर्न सकिन्छ । त्यसकारण उनी भविष्यमा भारतको टेस्ट टिमको हिस्सा नबन्न सक्छन् ।

    हनुमान बिहारी हनुमान बिहारी भारतीय टिमको पहिलो एघारमा पर्ने खेलाडी होइनन् । यद्यपि उनको उपयोगिता भन्ने सकिएको छैन । बिहारीले भारतीय टिमबाट १२ टेस्ट खेलिसकेका छन् । यद्यपि २७ वर्षिय ब्याट्सम्यानले बलिया टिमविरुद्ध खासै बलियो खेल देखाउन सकेका छैनन् । त्यसो त बिहारीले आफ्नो टेस्ट करियर इंगल्यान्ड भ्रमणबाटै सुरु गरेका थिए । डेब्यु खेलमा उनले अर्धशतक प्रहार गरेक थिए । बिहारीको करियर उत्तरार्द्ध पुगिसकेको छैन । तर नियमित रुपमा मौका नपाउँदा उनले भारतीय टिमका लागि बलियो प्रदर्शन नगर्न सक्छन् । जसका कारण भारतले फेरि इंगल्यान्ड फर्कदा बिहारी त्यस टिमको हिस्सा नबन्‍न सक्छन् ।

    इशान्त शर्मा इशान्त शर्माको खेलमा शंका गर्ने ठाउँ छैन । उनी भारतीय टेस्ट टिमका भरपर्दो बलर हुन् । तर यहाँसम्म आइपुग्न शर्माले कम मेहेनत गर्नु परेको छैन । कयौँ वर्ष उनी उपेक्षामा परे । तर आफ्नो खेलमा सुधार गर्दै शर्माले भारतीय टेस्ट टिममा स्थान बनाएका छन् । उनले भारतका लागि एक सय भन्दा बढी टेस्ट खेलिसकेका छन् । भारतका पछिल्ला तीन इंगल्यान्ड भ्रमणमा ३२ वर्षीय पेसरले क्रमशः ११, १४ र १८ विकेट लिएका थिए । शर्मा पछिल्लो समय चोटले सताइएका छन् । बढ्दो उमेरले उनको फिटेनसमा पनि समस्या खडा गर्ने पक्का छ । त्यसकारण यसपटकको भ्रमण नै उनका लागि अन्तिम इंगल्यान्ड भ्रमण हुने सम्भावना धेरै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑