• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २५ वर्षकी युवतीले एकैपटक जन्माएकी थिइन् ९ सन्तान, एक महिनापछि यस्तो छ अवस्था

  • वीरगंज संजाल
  • २१ जेष्ठ २०७८, शुक्रबार १४:३०
  • २५८५

    वीरगन्ज । अघिल्लो महिना पश्चिमी अफ्रिकाको मालीकी एक महिला सुत्केरी हुँदा यसले संसारभरी हलचल पैदा गरेको थियो । २५ वर्षकी हलिमा नामकी यी महिलाले एकैपटक ९ बच्चालाई जन्म दिएकी थिइन् । सुत्केरी हुँदा केही समस्या होला कि भनेर उनलाई सरकारको तर्फबाट मोरोक्कोमा उपचार गराउने विशेष प्रबन्ध मिलाइएको थियो ।

    सुरुमा बच्चाको स्थिति नाजुक बताइएको थियो । यद्यपि, अब खबरका अनुसार यी सबै बच्चाको स्वास्थ्यमा निकै सुधार आएको छ । यद्यपि, यी ९ बच्चा अहिले पनि अस्पतालमा भर्ना छन् ।मोरक्कोको यो अस्पतालले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार ४ मे मा एक मालीकी महिलाले जुन ९ सन्तानलाई जन्म दिएकी थिइन् उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको छ तर उनीहरुलाई थप दुई महिना निगरानीमा राख्न आवश्यक छ ।

    ऐन बोरजा क्लिनिकका प्रवक्ता अब्देलकोद्दस हाफसीले दिएको जानकारी अनुसार यी ९ बच्चा अब कुनै मेडिकल उपकरण बिना नै सास फेरिरहेका छन् । उनीहरु सास फेर्दा हुने समस्याबाट मुक्त भइसकेका छन् ।हाफसीका अनुसार बच्चालाई ट्युबमार्फत् दुध दिइँदैछ र उनीहरुको तौल बढेर ८ सय ग्रामबाट १.४ किलोग्रामबीच भएको छ । यी ९ बच्चामध्ये पाँच छोरी र चार छोरा छन् । बच्चाकी आमा आफ्नो बच्चासँगै छन् ।

    हाफसीले भने, ‘यी बच्चा कुनै चिकित्सा सहायताबिना जीवन सुरु गर्नमा अझै डेढदेखि दुई महिनाको समय लाग्नेछ । ’ १० डाक्टर र २५ नर्सको मेडिकल टीमले शल्यक्रियामार्फत् उनलाई सुत्केरी गराएका हुन् ।मालीको सरकारले ३० मार्चमा राम्रो हेरविचारका लागि हलिमालाई मोरोक्को पठाएको थियो । सुरुमा अल्ट्रासाउन्ड रिपोर्टमा हलिमाको पेटमा सातवटा बच्चा भएको बताइएको थियो तर शल्यक्रिया गर्दा डाक्टरले सात नभई नौ सन्तान भएको पाए ।

    ९ बच्चासहित सफल सुत्केरी गराइएको यो घटना निकै दुर्लभ हो ।यसअघि अमेरिकाकी एक महिलाले एकसाथ ८ जीवित बच्चालाई जन्म दिएर विश्व रेकर्ड बनाएकी थिइन् । नद्या सुलेमान नामकी यी महिलाले सन् २००९ मा ३३ वर्षको उमेरमा यो रेकर्ड बनाएकी थिइन् ।

    रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑