• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माओवादीको जम्मै मन्त्रालय मधेशीलाई

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १८:२७
  • २५८१

    वीरगन्ज । अघिल्लो सातादेखि जसपाको महन्थ ठाकुर,राजेन्द्र महतो समूह मन्त्रीमण्डलमा सहभागी हुने चर्चाले आजसम्म मूर्तरुप लिएको छैन । अझै शपथको टुंगो लागेको छैन । यी सबै प्रकरणमा बालुवाटारले नयाँ नयाँ खोचे थाप्न थालेको ठाकुर,महतो समूहका नेताहरुले बताएका छन् । उनीहरु भन्छन ‘हामीलाई अझै खेलाउने र रिंगाउने तिकडम शुरु भएको हुनसक्छ ।’उनीहरुका अनुसार जसपा सरकारमा जान तयार भएपछि एकाएक बालुवाटारले वरिष्ठ नेता माधवकुमार नेपालतिर नयाँ कार्ड फालेको छ । यसबाट नेपाल पक्षलाई झैं आफूहरुलाई पनि रिंगाएको अर्थमा उनीहरुले बुझेको बताएका छन् । पछिल्लो पटक बालुवाटारले ‘तिमीहरुको आधिकारिकताको लफडा टुंग्याउनुपर्यो भनेर अत्तो थापेको’ जसपा नेताहरु बताउँछन् । त्यहि भएर हिजो निर्वाचन आयोगलाई फाष्ट ट्रयाकमा जसपाको समस्या समाधान गरिदिन आदेश गएको हो ।

    जसपा र बालुवाटारबीच मध्यस्थकर्ता र सञ्चारवाहकको भूमिका निभाउँदै आएका एक जना नेता भन्छन् ‘प्रधानमन्त्रीले सबैलाई नचाई नचाई थकाउने भए ।’यसबीचको सहमतिअनुसार जसपालाई आठ वटा मन्त्री र दुई वटा राज्यमन्त्री कन्फर्म भएको छ । त्यसमध्ये पूर्वमाओवादी मन्त्रीले छाडेकामध्ये गृह मन्त्रालयबाहेक सबै हो । गृहको सट्टा जसपाले भौतिक योजना मन्त्रालयको माग गरेको बताइन्छ ।तर एमालेका मन्त्री वसन्त नेम्वाङले मन्त्रालय छाड्न नमानेको कारण बालुवाटार अप्ठेरोमा परेको बताइन्छ । त्यसैले भौतिक योजनाको विकल्पमा पर्यटन मन्त्रालय प्रस्ताव गर्ने सम्भावना देखिन्छ । उद्योग मन्त्रालय दिने मनस्थिति पनि प्रधानमन्त्रीले बनाउनुभएको स्रोतको दाबी छ ।

    यता स्वास्थ्य मन्त्रालयको दाबी गर्दै आएका सर्वेन्द्रनाथ शुक्लाको माग सम्बोधन नहुने भएको छ । शुक्लाले स्वास्थ्यमा बारम्बार दाबी गरेपछि मन्त्री हृदयेश त्रिपाठीले अस्ति महन्थ ठाकुरसँग भेटेर आफ्नो मन्त्रालयमा दावी नगर्न अनुरोध गरेको र कुरो मिलेको बताइन्छ ।पछिल्ला घटनाक्रमले अब पूर्वमाओवादी मन्त्रीहरु दोहोरिने स्थिति देखिँदैन । जसपा नेता राजेन्द्र महतोले भने उपप्रधानमन्त्रीसहित गृह ताकेका थिए । तर,चुनावको मुखमा गृह चलाउन नसक्ने भन्ने प्रधानमन्त्रीको सन्देशपछि उनी उपप्रधानमन्त्री तथा अन्य एउटा जुन मन्त्रालय भए पनि हुने मनस्थितिमा पुगेका हुन् ।यसबीच जसपाका प्रभावशाली भनिएका अनिल झालाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने सम्भावना बढेको छ । महन्थ ठाकुरका सम्धी उमाकान्त झामार्फत् चर्को दबाब दिएपछि झालाई उद्योगको जिम्मा आउने सम्भावना रहेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑