• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुशासन यही हो त प्रधानमन्त्रीज्यू !

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १२:४९
  • ४७८५

    वीरगन्ज । उपसचिव तहको कर्मचारीले मन्त्रीदेखि प्रशासकसम्मलाई कसरी हल्लाउँछन् भन्ने उदाहरण खोज्न टेकुतिर पुगे हुन्छ ।कोही कर्मचारी यस्ता पनि हुन्छन् जसलाई चार,पाँच महिनाभन्दा बढी कहिँ टिक्नै दिइँदैन,खेदिहालिन्छ । अनि टेकुस्थित एउटा सरकारी अड्डामा यस्ता कर्मचारी पनि छन् जो १५ बर्षदेखि कतै गएकै छैनन् ।

    बल्ल तल्ल तिनको सरुवा प्रक्रिया शुरु हुन्छ तर चिठ्ठी नै बाटोबाटै गायब । यस्तै अर्काे जब्बर स्वास्थ्य सेवाका उपसचिव (१० औं तहका कर्मचारी) छन् जसले स्वास्थ्य मन्त्रालय नै हल्लाइरहेका छन् ।स्वास्थ्य मन्त्रालय मातहतको भन्सार भनेर चिनिने राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रमा कार्यरत छन् कुञ्ज जोशी ।

    स्वास्थ्यअन्तर्गत करोडौं बजेट खेलाइन पाइने यो ठाउँबाट उनले ०६३ सालदेखि हलचल हुनुपरेको छैन । एकछत्र यहीँ बसेर राज गरिरहेछन् । जसलाई तीन पटक मन्त्रालयले अन्यन्त्रै सरुवा गरिसक्यो तर पावर लगाएर त्यहीँ अडिरहेका छन् ।

    यस अघि जोशीको सरुवा स्वास्थ्य तालिम केन्द्र सुर्खेत र पोखरामा भएको थियो । दुबै पटक मन्त्रालयले पठाएको चिठी बाटैबाट गायब गराएर शिक्षा, सूचना तथा सञ्चार केन्द्रमै रमाएका उनले तेश्रो पटक पनि उसैगरी सरुवाको चिठी बाटैबाट गायब गराएका छन् ।

    सरुवा भएर तालिम केन्द्रमा जाँदा एकातिर आम्दानीको स्रोत सुक्ने, अर्काेतिर विगतमा आफूले गरेका कर्तुत र बदमासी खुल्ने भयका कारण सरुवाको चिठी नै बीचबाटै गायब गराएको स्वास्थ्यका अधिकारीहरु सुनाउँछन् ।

    स्वास्थ्य सेवामा मात्र होइन,त्यस्ता विकृतिका बान्की प्रशासन क्षेत्रमा पनि उस्तै छ । जस्तो बालाजुस्थित नापतौल तथा गुण नियन्त्रण विभागका हाकिम विश्वबाबु पुडासैनी दश बर्षदेखि एउटै अड्डा चलाएर बसिरहेका छन् । व्यापारीको स्वार्थअनुसार काम गरिरहेछन् ।जबकि निजामती सेवा नियमावलीले एउटा कर्मचारीलाई बढीमा एउटा कार्यालयमा दुई बर्षभन्दा बढी बस्न दिँदैन ।तर पावर र पहुँच हुनेहरुलाई यस्ता नियमावलीले केही लछार्दैन रहेछ ।

    ​सचिव कि मुखिया ? सफ्टवेयर नै दुखिया‘फागुन ३ भित्रै कर्मचारी समायोजन सकिन्छ भनेर मलाई बोल्न लगाउने को हो ? र, यो काम किन अहिलेसम्म सकिएन ?’ खुशियाली सम्मेलनमा भाग लिएर फर्किएका मन्त्री नै यसरी पड्किए ।

    सही नगरेपछि योजना सखापभदौ २८ मा ओएनएम (संगठनात्मक संरचना) फाइनल रिपोर्टको ६ महिने म्यादभित्र पनि काम नसक्दा ‘ब्याकडेटेड’ निर्णय गराउन खोजिएको थियो । तर, त्यो पनि सफल हुन पाएन ।

    यस्तो लाग्छचेल विद्युत् प्राधिकरणको कर्मचारी देख्यो कि विद्युत् चोरेर घरतिर जान लाग्या हो कि जस्तो लाग्न थाल्छ । त्यस्तै, खानेपानीको कर्मचारी देख्यो कि पानी चोरेर लान लाग्या हो कि जस्तो लाग्छ । दूरसञ्चारको कर्मचारी देख्यो कि सिमकार्ड चोरेर लान लाग्या हो कि जस्तो लाग्छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑