• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जेठ २० गतेपछि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँछौं:सीडीओ

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७८, मंगलवार ०६:५३
  • ४१४१

    वीरगन्ज । कोरोना भाइरस संक्रमण दर उच्च भएपछि राजधानी काठमाडौंमा कडाइ भएको निषेधाज्ञा जेठ २० गतेपछि खुकुलो हुने भएको छ ।

    सोमवार उपत्यका छिर्ने मुख्य नाकाको अनुगमन गर्न निस्केका जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले कोरोनाको संक्रमण दर घटेकाले २० गतेपछि खुकुलो बनाइने बताए ।

    ‘संक्रमण उच्च भएपछि निषेधाज्ञालाई कडाइ गरेका थियौं । अहिले त्यो दर घटेको छ, अब केही खुकुलो बनाउने तयारीमा छौं,’ सीडीओ पराजुलीले लोकान्तरसँग भने, ‘२० गतेपछि फेरि उपत्यकाका ३ जना सीडीओ नै बसेर निर्णय गर्छाैं ।’

    पछिल्लो समय नागढुंगाबाट अत्यावश्यक र अलपत्र परेका यात्रुलाई पनि उपत्यका छिर्न नदिएको भन्ने गुनासो आएपछि अनुगमनमा निस्केको सीडीओ पराजुलीले बताए ।

    ‘आज बिहान नागढुंगामा अत्यावश्यक सामान बोकेका सवारी पनि रोकिए भनेपछि अनुगमनमा निस्केको हुँ तर त्यस्तो पाइनँ,’ सीडीओ पराजुलीले भने, ‘हामीले उपत्यकाभित्र बिरामीको उपचारमा खटिएका र अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई प्रवेश गर्न दिएका छौं ।’

    उपत्यकाभित्र निषेधाज्ञापछि खाद्यवस्तुको कालोबजारी गर्ने, बढी मूल्य लिने व्यापारीलाई अनुगमन गरेको सीडीओ पराजुलीले बताए ।

    उपत्यकामा कोरोना भाइरसको संक्रमण भएर अक्सिजन नपाएका बिरामी र अस्पतालमा अक्सिजनको व्यवस्थापन गरिएकाले उपत्यकामा कोरोनाका बिरामी बेड नपाएर फर्कनुपर्ने अवस्था नरहेको सीडीओ पराजुलीले दाबी गरे ।

    नागढुंगामा अनुगमनका लागि सीडीओ पराजुलीसहित महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह, महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई, सशस्त्र प्रहरी एसपी बीपी भट्ट, नेपाली सेनाका काठमाडौं प्रमुख कर्नेल इन्द्रबहादुर थापा मगर लगायत गएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑