• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको नाममा अवैध रुपमा पातपतिङ्गर पिसेर बनाइएको पाउडर चर्को मुल्यमा विक्रि गर्दै ओली

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०७८, आईतवार १३:३२
  • ३२९७

    कोरोनाको औषधि भन्दै अवैध रुपमा गुणस्तरहिन पातपतिङ्गर पिसेर बनाइएको पाउडर चर्को मुल्य लिएर विक्रि गर्दै आएको पुनर्जीवन स्वास्थ्य क्लिनिकले उत्पादन गरेको औषधि खान अयोग्य रहेको बुझिन आएको छ ।आफुलाई स्वघोषित आर्युवेदिक अनुसन्धानकर्ता बताउने लक्ष्मी ओलीले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ इमाडोलस्थित पुनर्जीवन स्वास्थ्य क्लिनिकबाट आफुखुसी पातपतिङ्गर बटुलेर बनाइएको उक्त औषधि सरकारको कुनैपनि निकायबाट स्वीकृत नलिएको र सो औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भिर असर हुने समेत खुल्न आएको छ ।

    ‘कोरोना भाईरसको विरामी ३ दिनमा च्याटै’ निको पार्छु भन्दै सामाजिक संजालमा भ्रमात्मक विज्ञापन गरी ठगी धन्दा संचालन गर्दै आएका ओलीले कोरोना निको हुने औषधी भन्दै पुनर्जीवन आर्युरवेद चूर्ण, ९पाउडर० पुनर्जीवन स्वास्थ्य क्लिनिक, नाम उल्लेख भएको तरल पदार्थ र नाम नखुलेको तरल पदार्थ भरेको एकाएक सिसि बजार पठाई ठगी धन्दा संचालन गर्दे आएको पाइएको हो ।विद्यमान स्वास्थ्य ऐन अनुसार कुनैपनि स्वास्थ्य सामाग्री उत्पादन, औषधि, फार्मेसी पसल लगायतका काम गर्नलाई अनिवार्य रुपमा सम्बन्धित निकायमा आफ्नो योग्यताको सक्कल प्रमाणपत्रसहित दर्ता गर्न जानुपर्छ, तर सो क्लिनिकले रजिष्टर्ड कार्यालयमा दर्ता गरेको भेटिएन ।

    आफुखुसी अनेत्र काँही दर्ता नगरि होमियोप्याथिक र आर्युवेदिक पद्यतीबाट उत्पादन गरेको औषधि भन्दै लामो समयदेखि बेच्दै आएको भेटिएको छ । सो क्लिनिकका मालिक ओलीले आफ्नो अवैध धन्दा चलाउनको लागि उनका सहोदर दाजु डा। खगेन्द्र ओलीको नाम भजाउँदै हिड्ने गरेका छन् । कोही कसैले दर्ता र योग्यताको प्रमाणपत्र खोजी गरेमा उनकै दाजु डा। खगेन्द्रको नाम देखाउँदै पछिल्लो समय भएको कोरोनाको महामारीबाट ‘तिन दिनमा च्वाटै’ पार्दिन्छु भन्दै भ्रामक अफवाह फैलाउँदै, कतैबाट पनि प्रमाणित नभएको औषधि घरघरमै पुर्याउँदै चर्को मुल्यमा विक्रि गर्दै आएका छन् ।

    विद्यमान स्वास्थ्य ऐन अनुसार कोही कसैले फार्मेसी पसल राख्नलाई पनि डाक्टरलाई कर्मचारीको रुपमा नियुक्त गर्नु पर्ने प्रावधान छ । तर ओलीले आफुलाई नै डाक्टर भएको जस्तो गरि भ्रमात्मक प्रचार गर्दे आएका छन् । उनले होमियोप्याथिक र आर्युरवेद दुवै औषधि एकै ठाउँबाट बेच्दै आएका छन् ।

    ओलीले होमियोप्याथिक र आर्युरवेदिक विषयमा कुनै औपचारिक अध्ययन गरेका छैनन् । तरपनि उनी अखिल नेपाल होमियोप्याथिक एसोसिएसनको पूव उपाध्यक्ष समेत रहेको भन्दै आएका छन् । यस सम्बन्धमा सो एसोशियसनमा सम्पर्क गर्दा उनी साधारण सदस्य मात्र रहेको जानकारी प्राप्त भएको छ । एसोशियसनका महासचिव डा। रामहरि श्रेष्ठले भने – ‘ओलीले होमियोप्याथिक र आर्युवेदिक दूवै औषधिको कारोवार गरे, एकैठाउँबाट गर्न पाईदैन्, हामिले पटक–पटक एउटा मात्र रोज्न उहाँलाई आग्रह गर्दै आएका छौं । हामिले कुनैपनि व्यवसाय नगर भन्न पाईदैन, तर उहाँले हामिले भनेको मानिरहनु भएको छैन् ।’

    दुई हजार पाँच सय रुपैयाँमा चर्को शुल्क लिएर विक्रि गर्दै ठगी धन्दा संचालन गर्दै आएका ओलीले औषधि वितरण गर्दा कसैको ज्यान तलमाथि भए आफु फस्ने डरले आधिकारिक बिल समेत नदिने गरेको पाइएको हो । यसै विषयमा क्लिनिकको आधिकारीक भनाई सहित स्वीकृत पत्र बारे जिज्ञासा राख्दा आफुलाई कर्मचारी भएको र नाम नबताउने भन्दै एक महिलाले भनिन् – ‘बिल छाप्न नभ्याएर बिना बिल कारोबार गरेका हो ।’

    यसै विषयमा आर्युवेद तथा वैकल्पिक चिकित्सा विभागका सुचना अधिकृत डा। मुनकर्ण थापासंग सम्पर्क गर्दा उनले सो विषयमा ‘हामीले भ्रमात्मक विज्ञापनको ठगी नियन्त्रणका लागि यसअघि नै सम्बन्धित निकायमा पत्राचार गरिसकेका छौं । कोरोनाको औषधि भन्दै विक्रि गर्नु गैरकानुनी भएको’ बताए ।ओलीले गर्दै आएको अवैध औषधि उत्पादन तथा विक्रि वितरणका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमख जिल्ला अधिकारी तथा सूचना अधिकारी ललितकुमार बस्नेतले भने – ‘कोही कसैले पनि ऐनका विरुद्ध गएर कुनैपनि काम कारवाही गर्न पाउँदैन्, त्यसमा पनि मानवस्वास्थ्यसंग जोडिएको विषयमा त झन् गर्ने कुरै भएन्, कोही कसैले दर्ता र अनुमति विना उत्पादन गर्दै आएका माथि प्रशासनले निगरानी राखि कानुनी दायरामा ल्याई कारवाही गरिने छ । सो क्लिनिकका सम्बन्धमा हाम्रो टिमले अनुसन्धान गरी कारवाही गर्ने छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑