वीरगन्ज । सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशितवृद्धि गरी १२ हजार रुपैयाँ पुर्याएको जानकारी दिए ।