आज:
  • होमपेज / Breaking News

    जिन्दगीमा मौका कहिले आउँछ, त्यो भन्न सकिन्न – आइन्सटाइन

  • वीरगंज संजाल
  • २४ आश्विन २०७६, शुक्रबार ००:०९
  • ४३९३

    प्रेरक प्रसंग :
    एकपटक महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन एउटा विश्वविद्यालयका विद्यार्थीमाझ आफ्नो मन्तव्य दिन निम्त्याइएका थिए । निर्धारित समयमै आइन्सटाइन विश्वविद्यालयको सभाकक्षमा उपस्थित भए । सभाकक्षका कुर्सीहरू खचाखच भरिएका थिए । विश्वविद्यालयका प्राध्यापकदेखि विद्यार्थीसम्म सबै बडो उत्सुकतासाथ उनको प्रतीक्षा गरिरहेका थिए ।

    आइन्सटाइन सभाकक्षको मञ्चमा पुगेपछि उपस्थित सबैले आ–आफ्नो  सिटबाट उठेर कर्तल ध्वनिसाथ ताली  बजाएर  उनको  भव्य  स्वागत  गरे  ।  कार्यक्रम  सञ्चालकले  अत्यन्त  छोटो  औपचारिकतापछि आइन्सटाइनलाई माइक्रोफोन  हस्तान्तरण  गरे  ।  आइन्सटाइनले  आफ्नो  मन्तव्य  सुरु  गरे  ।  उनले विश्वविद्यालयका विद्यार्थीलाई उत्प्रेरणा दिने खालका केही विचार राखे ।

    यस क्रममा उनले भने – हेर्नुहोस्  भाइबहिनीहरू !  हाम्रो  जीवनमा  मौका  पटक–पटक  आइरहँदैन  ।  जब आउँछ, त्यसलाई खेर जान नदिई  समाइहाल्नुपर्छ ।  त्यसरी  अचानक  आएको  मौकाको  सही  सदुपयोग गर्न सकिएन या जानिएन भने जीवनभर पछुताउनुपर्ने पनि हुन सक्छ ।  त्यसैले,  हाम्रो  शिरमाथि  आउने मौकालाई फुत्त उफ्रिएर(चलाएमान भै रहनु) समाइहाल्नुपर्छ ।

    आइन्सटाइनको मन्तव्य ध्यानपूर्वक सुनिरहेका एक  विद्यार्थी  बीचमै आफ्नो  सिटबाट  अचानक  उठे र हात उठाए । आइन्सटाइनले उनलाई देखेर बोल्ने मौका दिए ।  विद्यार्थीले  प्रश्न  गरे–  हजुरले  भनेजस्तो मौका हाम्रो जिन्दगीमा कहिले आउँछ, त्यो पनि भनिदिनुभएमा हामी बुरुक्क  उफ्रिएर  त्यसलाई समाउने थियौँ । के हामीलाई यत्ति बताइदिन सक्नुहुन्छ ?

    प्रश्न सुनेर मन्द मुस्कुराउँदै आइन्सटाइनले भने– जिन्दगीमा मौका कहिले आउँछ, त्यो भन्न सकिन्न । त्यही   पूर्वजानकारी   नहुने  भएकाले   नै  मौका  आएर  खेर  नजाओस्  भन्नका  लागि  हामी  जहिल्यै उफ्रिरहनुपर्छ  । अनि  मात्र  जहिले  त्यो  मौका  आउँछ,  त्यतिखेर  त्यसलाई  समात्न  तपाईंहरू  सक्षम हुनुहुनेछ । त्यसैले, जीवनमा उफ्रिन कहिल्यै नछाड्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑