• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्जमा बिरामीको चेकजाँच नगरी अनावश्यक औषधी भिराउने स्वास्थ्यकर्मीलाई कारवाही गरिने

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७८, शुक्रबार १९:४६
  • ३५३७

    बीरगन्ज | बीरगन्जमा बिरामीको चेकजाँच नगरी अनावश्यक औषधी भिराउने स्वास्थ्यकर्मीलाई कारवाही गरिने भएको छ । यस्तै, महामारी र निषेधाज्ञाको बहानामा बिरामीको अनावश्यक चेकजाँच गरी थुप्रै औषधी दिएर ठगी गर्ने स्वास्थ्यकर्मीलाई पनि कारवाही हुने भएको छ ।

    जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीको अध्यक्षतामा पर्साका विभिन्न पालिकाका प्रमुख र प्रतिनिधि, राजनीतिक दलका प्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको बैठकले यस्तो निर्णय भएको हो ।
    जिल्ला समन्वय समिति पर्साको सभा हलमा बसेको बैठकले मेडिकलमा जाने बिरामीको ज्वरो, बिपि, अक्सिजन परीक्षण गरी अभिलेख राखेर सम्बन्धित स्थानीय तहको नजिकैको स्वास्थ्य संस्थालाई उपलब्ध गराउनु पर्ने निर्णय भएको जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले जानकारी दिए ।

    यस्तै, बैठकले सामान्य ज्वरो तथा खोकी लाग्दा बिना परिक्षण औषधी नदिन पनि स्वास्थ्यकर्मीलाई अनुरोध गरेको छ ।
    मेडिकलहरुले रगतको परीक्षण नगरी टाइफाइड भएको भन्दै एन्टीबायोटिक औषधी दिँदा बिरामीको शरीरमा रियाक्सन भई थप समस्या निम्तिने भएकाले यस्तो निर्णय लिइएको सभापति अन्सारीले बताए ।

    बैठकले सम्पूर्ण स्थानीय तहहरुले स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा पालना गर्न र गराउने निर्णय गरेको छ । यस्तै, कोरोनको चेक बे्रक गर्न सम्पूर्ण स्थानीय तहरुले एन्टिजेन परिक्षण, केस इन्भिेष्टिगेसन र कन्ट्याक्ट टेसिगं व्यापक गर्नुपर्ने निर्णय भएको जिसस पर्साका सभापति अन्सारीले जानकारी दिए । यी सबैको कुराको अनुगमन गर्न जिससको नेतृत्वकोे टोली आइतबारदेखि हरेक स्थानीय तहमा जाने सभापति अन्सारीले बताए ।

    बैठकमा नेपाली कांंग्रेसका सभापति अजय दुवेदी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख टीका प्रसाद पोखरेल, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. उदयनारायण सिंह, पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जैसवाल, धोविनी गाउँपालिकाका अध्यक्ष सुरेश कुर्मी, पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसिया, कालिकामाई गाउँपालिकाबाट वडाअध्यक्ष पवन तिवारी लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑