• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:सोमबार ०६ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    रगतजस्तै रातो देखिनेछ चन्द्रमा, जान्नुहोस् किन ?

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७८, मंगलवार ०२:२५
  • ४७५३

    वीरगन्ज ।वर्षको पहिलो चन्द्रग्रहण २६ मेइ अर्थात् बुधबारको रात लाग्दैछ । यस चन्द्र ग्रहणलाई सुपरमुन त भनिने छ नै, साथसाथै यो रगतजस्तै रातो रंगको पनि हुनेछ ।यस्तो संयोग धेरै वर्षपछि आएको हो । वैज्ञानिक भाषामा यसलाई लुनर इभेन्ट भनिन्छ । यस दिन सुपरमून हुनेछ, ग्रहण हुनेछ र रंग पनि रगतजस्तै राते हुनेछ । यो एउटा ठूलो संयोग भएकाले यसका धेरै अर्थ निकालिएको छ । यस चन्द्र ग्रहणका केही मतलबहरुबारे आज हामी छलफल गर्दैछौं ।

    सुपरमुन के हो ?

    जब पृथ्वीबाट चन्द्रमा निकै नजिकको दूरीमा हुन्छ, तब उसको आकार १२ प्रतिशतसम्म ठूलो देखिन्छ । प्रायजसो सामान्य अवस्थामा पृथ्वीबाट चन्द्रको दूरी ४ लाख ६ हजार ३ सय किलोमिटर हुन्छ । तर यस खास अवसरमा यो दूरी घटेर ३ लाख ५७ हजार ७ सय किलोमिटरमै सिमित हुन्छ । यही कारण अन्य दिनको तुलनामा यस दिन चन्द्रमा ठूलो देखिन्छ । यस दिन आफ्नो कक्षमा चक्कर लगाउँद्या(लगाउँदै चन्द्रमा पृथ्वीको निकै नजिक आउँछ । नजिक आउनुको कारण यसको चमक निकै बढ्छ ।

    चन्द्र ग्रहण के हो ?

    जब पृथ्वीको छायाँले चन्द्रमालाई पूर्ण या आंशिक रुपले ढाक्छ, तब चन्द्र ग्रहण लाग्छ । चन्द्रमा र सूर्यबीच पृथ्वी आउँदा यस्तो हुन्छ । किनकी चन्द्रमा आफ्नो कक्षमा पाँच डिग्रीसम्म झुक्छ, त्यहीकारण पुरै चन्द्रमा धर्तीको छायाँमा रहनसक्छन् वा केही भाग थोरै माथि वा तल रहनसक्छ । जब, पृथ्वी र सूर्यकै होरिजेन्टल प्लेनमा चन्द्रमा रहन्छ, तब उक्त समय पूर्ण चन्द्र ग्रहण लाग्छ ।

    रगतजस्तै रातो किन ?

    धर्तीको छायाँले जब चन्द्रमालाई पुरै तरिकाले ढाक्छ, तब यसमा सूर्यको प्रकाश पुग्दैन । जसकारण यो घनघोर अध्यारो हुन्छ । किनकी, चन्द्रमा कहिल्यै पूरा रुपमा कालो हुँदैन, त्यहीकारण यो रातो देखिन लाग्छ । सूर्यको प्रकाशमा हर(प्रकारको भिजिवल रंग हुन्छ, यसको एउटा कारण यो पनि हो । जबकी, पृथ्वीको वायुमण्डलमा समावेश ग्यासले यसलाई ब्लु कलरको देखाउँछ । रेड कलको वेवलेन्थले जब यसलाई पार गर्छ तब आकाश निलो र सूर्योदय तथा सूर्यास्त रातो देखिन्छ । यस्तो चन्द्र ग्रहणको समय पनि हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑