• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्व गृहमन्त्री रावलले भने जस्तै पर्सामा नागरिकता लिनेको भीड लागेको छ? प्रशासनले दियो यस्तो जवाफ

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७८, सोमबार २२:४४
  • ४४६१

    वीरगन्ज । पूर्व गृहमन्त्रीसमेत रहेका नेता भीम रावलले सोमबार अपराह्न एक ट्वीट गरे। उनको ट्वीट गम्भीर विषयमा थियो। उनले ट्वीटमा निषेधाज्ञाको समयमा पर्सा जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता लिनका लागि भारतीयहरुको ठूलो भीड लागेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोपित गरेका थिए।

    कोरोना महामारी नियन्त्रणका लागि लामो समयदेखि निषेधाज्ञामा रहेको पर्सामा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको बेला यसरी नागरिकता वितरण भएको रावलको ट्वीटरले हल्लीखल्ली बनायो।

     

    उनको ट्वीटर संवेदनशील हुनुको अर्को कारण थियो – आाइतबारमात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको नागरिक ऐन संशोधन अध्यादेश। यो अध्यादेशले भारतीयहरुले नागरिकता पाउने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेका बेला पूर्वगृहमन्त्रीसमेत रहेका रावलको ट्वीट झन विवाद बढाउन मद्दत गरेको छ।

    तर, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले प्रशासन कार्यालयबाट हाल नागकिरता वितरणको सेवा बन्द रहेको जानकारी दिएका छन्। उनले प्रशासन कार्यालयमा कुनै भीड नरहेकोसमेत बताएका छन्।

    उता पत्रकार चन्द्र किशोरले रावललाई सामाजिक सञ्जालमै जवाफ दिँदै भ्रमपूर्ण ट्वीट गरिएको भन्दै आलोचना गरेका छन्। उनले गृहमन्त्रीसमेत भइसकेको मान्छेले अफवाह फैलाएको भन्दै त्यसलाई रोक्न भनेका छन्। उनले लेखेका छन्, ‘यदि तपाई उही बरिष्ठ राजनीतिकर्मी र पूर्व गृहमन्त्री हो भने , सर जी यसरी अफवाह फैलाउने काम तत्काल रोक्नुस। जय नेपाल, जय नेपालवासी।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑