• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सातामा १०३ अंकले बढ्यो सेयर बजार

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०७८, शुक्रबार १४:३८
  • ३६७३

    वीरगंज ।एक सातामा सेयर बजार १०३ अंकले बढेको छ। अघिल्लो साता बजार बन्द हुँदा २६८४ अंकमा रहेको परिसूचक यो हप्ता बन्द हुँदा २७८७ अंकमा पुगेको छ।यो साताको पहिलो दिन आइतबार नै नेप्सेले १ महिनाअघिको रेकर्ड तोडेको थियो। सो दिन ५४ अंकले बढेर २७३८ अंकमा पुगेको नेप्से सोमबार फेरि २१ अंक बढेर २७५९ अंकमा पुग्यो।

    मंगलबार ३४ अंक बढेर २७९३ अंकमा पुगेको नेप्से बुधबार भने १३ अंकले करेक्सन भयो। त्यस्तै अन्तिम दिन बिहीबार जम्मा ६ अंकले बढ्यो।यो हप्ता कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ। आइतबार १० अर्ब ४४ करोड रुपैयाँको कारोबार हुँदा सोमबार सामान्य घटेर ९ अर्ब ५७ करोडमा सीमित भयो।त्यस्तै मंगलबार बढेर ११ अर्ब ३२ करोड पुग्यो भने बुधबार ११ अर्ब ९५ करोडको कारोबार भयो। एकै दिन भएको यो कारोबार रकम अहिलेसम्मकै धेरै हो। बिहीबार भने ९ अर्ब ३० करोडमा कारोबार खुम्चियो।

    रकमका आधारमा यो साता पुनर्बीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल टेलिकम, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहे।

    समूहगत रुपमा हेर्दा एक सातामा बैंकिङ समूह ५९ अंकले बढेको छ। त्यस्तै होटल २१३, जलविद्युत ९१, विकास बैंक ३०१, माइक्रोफाइनान्स १७७, जीवन बीमा ७९०, निर्जीवन बीमा ४९६, फाइनान्स २२३, ब्यापार १५३ र अन्य समूह ९८ अंकले बढेका छन्। यो साता उत्पादन समूह भने १५८ अंकले घटेको छ।

    सातागत रुपमा हेर्दा यो साता समता घरेलु लघुवित्त, रुरु जलविद्युत परियोजना, गोर्खा फाइनान्स, राधि विद्युत, नेसनल हाइड्रोपावर, विशाल बजार कम्पनी, नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताको सम्पत्ति मूल्य उच्च दरले बढ्यो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑