वीरगंज ।विजय कुमार साह । वीरगंजमा एउटा एम्बुलेन्स अनियन्त्रित भएर ठोकिएको छ। वीरगंजको हुलाक कार्यालय (रातोबङला।) नजिकै एक एम्बुलेन्स अनियन्त्रित भएर ठोकिएको छ।
ना ३ च ४५ नम्बर को एम्बुलेन्स अनियन्त्रित भएर ठोकिएको छ। एम्बुलेन्स अनियन्त्रित हुदा तिन जना पेदल पात्रुलाइ ठकर दिएको छ।
तिन जना मधे दुइजना को हालत गम्भीर भएको जानकरी प्राप्त भएको छ। गमभिर भएको ब्यक्ति हरुलाई नारायणी मा लगिएको छ। बाकी बिबरण आउन बाकि रहेको छ।