• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञा अवधिमै थपिए डेढ लाख बढी संक्रमित, समुदायमा परीक्षण नहुँदा संक्रमण बढ्यो

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७८, मंगलवार १४:१७
  • ३४५३

    वीरगंज ।मुलुकभर कोभिड संक्रमणका कारण सोमबार २ सय १४ को मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यो सँगै मृत्युको संख्या ५ हजार २ सय १५ पुगेको छ । साथै ९ हजार २ सय ४७ संक्रमित पनि थपिए । केही दिन यता संक्रमितको संख्या ओरालो लागे पनि पुनः संक्रमित थपिएका छन् ।काठमाडौँ उपत्यकालगायत अन्य जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । यो समाचार तयार पार्दा सम्ममा निषेधाज्ञा सुरु भएदेखि मुलुकमा १ लाख ५३ हजार २५१ संक्रमित थपिएका छन् । त्यसैगरी २ हजार ३ ज्यानले गुमाएका छन् । वैशाखमा मात्र १ हजार ६१० संक्रमितको मृत्यु भएको छ ।वैशाखदेखि मृतक र संक्रिमतको ग्राफ लाग्दै गइरहेको छ । अधिकांश जिल्ला निषेधाज्ञामा रहे पनि संक्रमितको संख्यामा कमी आएको छैन । समुदायमा यस अघि संक्रमण फैलिसककेको हुनाले पनि संक्रमितको संख्यामा कमी हुन नसकेको विज्ञहरूले बताएका छन् ।घरमा बसे पनि मानिससँग सम्पर्क नटुटेका कारण संक्रमण बढ्यो

    घरमा मानिस थुनिए पनि परिवारका सदस्यहरूसँग सम्पर्क नटुटेकाले संक्रमणको दर नघटेको हुन सक्ने इपिडिमियोलिजस्ट डा. विराज कर्माचार्य बताउँछन् । संक्रमितको संख्या बढे अनुसार परीक्षण हुन नसकिरहेको उनले बताए । ‘नियन्त्रणका लागि कोभिड परीक्षण गरी आइसोलेसनमा बस्नुपर्छ,’ उनले भने ।
    पहिलो चरणको कोभिड देखा पर्दा जसरी परीक्षण समुदायमा गएर गरिएको थियो अहिले भने त्यसरी परीक्षण नगरेको कर्मचार्यको भनाइ छ । धेरै मानिसहरू परीक्षण गर्न नमान्दा यसले झन भयावह ल्याउन सक्ने उनले बताए । अरुलाई पनि सार्न सक्ने र परीक्षण नगर्दा झन-झन असर गर्दे लान सक्ने सम्भावना उनले औल्याए ।

    कर्मचार्यले नेपालमा कन्ट्रयाक ट्रेसिङ राम्रोसँग नभएको बताए । कन्टयाक ट्रेसिङ् गरेमा ५० प्रतिशत संक्रमण रोक्न सकिने उनले प्रस्ट पारे । ‘ परीक्षणको मात्रा बढाएर संक्रमितलाई आइसोलेट गर्न सकेमा पनि धेरै हदसम्म संक्रमण घटन् सक्छ,’ उनले थपे ।पछिल्लो समय संक्रमित थपिदै गइरहेको भए पनि नेपालमा कोभिड पिकमा पुगिसकेको उनले बताए । ‘भारतको संक्रमित बढेको तुलनालाई कुरा गर्दा यहीँ अनुसार थपिएमा एक सातामा नेपालमा कोभिड पिकमा पुग्न सक्छ,’ उनको तर्क छ ।’अनुशासन पालना गरे संक्रमण दर नियन्त्रणमा आउँछ’

    उपत्यका लगायतका केही जिल्लाका तथ्यांकको अध्ययन गर्ने हो भने संक्रमणको संख्या केही मात्रामा तल झरेको हुन सक्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । निषेधाज्ञा केही दिनसम्म जारी राखी सबैले अनुशासन पालना गरेमा एक सातामा संक्रमणको संख्या घट्न सक्ने उनले बताए ।निषेधाज्ञाको केही प्रभाव देखिएको उनले बताए । सबैले मास्कको प्रयोग गरेका र जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिएको उनको भनाइ छ ।’हिजो मुलुकभरको देखिएको संख्यालाई हेर्ने हो भने केही बढेको छ,’ डा. कोइरालाले भने,’ बाहिरी जिल्लामा बढ्दै गएको छ । काठमाडौँ र भारतबाट आएका मानिसहरूको कारण गाउँमा संक्रमण बढेको हुन सक्छ ।मुख्यतया परीक्षणको दायरा बढन नसक्दा पनि संक्रमितको संख्या देखिएको उनले बताए । १ लाखको हाराहारीमा परीक्षण हुनुपर्ने हो तर त्यति नभए पनि ५० हजारको हाराहारीमा परीक्षण गरी छिटो-छिटो आइसोलेट गरेमा केही हदसम्म संक्रमण फैलनमा रोकिन सक्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑