• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञाको खिल्ली उडाउँदै पकहामैनपुर गाउँपालिकाको गाउँसभा सम्पन्।

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७८, सोमबार ११:५८
  • ३११७

    बीरगंज,जेठ ३
    जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको निषेधाज्ञाको खिल्ली उडाउँदै साथै जनताको स्वास्थ्य संग खेलवाड गर्दै पकहामैनपुर गाउँपालिकाले छैठो गाउँसभा सम्पन गरेको छ।कोरोना भाईरस संक्रमणको इपीसेण्टर पर्सामा कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ । सरकारले लगाएको निषेधको अवज्ञा गर्दै पर्साको एक स्थानीय तह पकाहामैनपुर गाउँपालिकाले गाउँसभा नै सम्पन्न गरेको छ । सरकारले जारी गरेको निषेधज्ञा लगाएको समयमा भेला, सभा, सम्मेलन गर्न कानूनको विपरीत रहेको छ ।जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रले निषेधाज्ञा लगाउनु भन्दा अघि नै स्थानीय तहहरुलाई आईशोलेसन र क्वारिन्टिनको व्यावस्थापन गर्न जिल्ला प्रशासन कार्यालयमा नै बोलाएको थियो । तर, अधिकांश स्थानीय तहका प्रमुखहरु अनुस्थित रहेको थियो । कोरोना भाइरस सङ्क्रमण ग्रामीणक्षेत्रमा पनि तीब्र गतिमा फैलिन थालेपछि स्थानीय तहहहरु व्यावस्थापनमा लागेका छन् । भने यो अवस्थामा पनि पकहामैनपुर गाउँपालिकाले भने गाउँसभा गरेर कानूनलाई नै चुनौती दिएको छ । संक्रमण फैलिने जोखिम भएको समय र निषेधाज्ञामा नै गाउँसभा गरेको भन्दै आलोचना भएको छ । तर, पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसियाको भने कोरोना संक्रमण रोकथामका लागि गर्नुपर्ने व्यावस्थापनमा बजेट खर्च गर्ने निर्णय गर्न गाउँसभा गरिएको हो । गाउँपालिकाका जनताको जीवन रक्षाका लागि नै गाउँसभा गरेको बताए ।निषेधाज्ञाको अवधिभर कसैलाई पनि सभा, सम्मेलन र भेला गर्ने छुट नरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑