• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा ५ कोरोना सङ्क्रमितको मृत्यु

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७८, आईतवार १२:२३
  • ४९४५

    वीरगञ्ज। नारायणी अस्पतालमा उपचाररत थप ५ जना कोभिड-१९ (कोरोनाभाइरस) सङ्क्रमितको मृत्यु भएको छ ।सङ्क्रमण पुष्टि भएर उपचाररत २ महिलासहित ५ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा ४ जना बारा र १ जना सर्लाहीका बासिन्दा हुन् ।
    अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार मृत्यु हुने सबैमा गम्भीर किसिमको निमोनिया देखिएको थियो । उनीहरुलाई अस्पतालस्थित अईसियूमा हाईफ्लो अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए ।

    मृत्यु हुनेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ निवासी ४३ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई बैशाख ३१ गते अस्पताल भर्ना गरिएको थियो । भर्ना पश्चात कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जेठ १ गते आरटी-पिसिआर प्रविधिबाट उनको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि पश्चात उनलाई अईसियूमा राखेर उपचार गर्दागर्दै साँझ ६ बजे मृत्यु भएको डा. दासले बताए ।

    त्यसैगरी बाराकै पर्सौनी गाउँपालिका वडा नम्बर ५ निवासी ४६ वर्षीय पुरुषको पनि गएरति सङ्क्रमणबाट मृत्यु भएको छ । बैशाख २१ गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पतालमा उपचाररत उनको गएराती १० बजेर ४५ मिनटमा मृत्यु भएको डा. दासले जानकारी दिए ।

    त्यस्तै बारा जिल्लाको सूवर्ण गाउँपालिका वडा नम्बर २ निवासी ६० वर्षीय पुरुषको आज बिहान अस्पतालमा मृत्यु भएको छ । उनको बिहान २ बजेर १५ मिनटमा मृत्यु भएको डा. दासले जानकारी दिए । बैशाख ३० गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनको उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको हो ।

    त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ निवासी ३८ वर्षीय महिलाले पनि सङ्क्रमणबाट ज्यान गुमाएकी छन् । उनको आज बिहान ४ बजेर १० मिनटमा मृत्यु भएको डा. दासले बताए । डा. दास स्वास्थ्यमा समस्या देखिएपाची उनलाई बैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनलाई कोरोना जस्तो लक्षण देखिएपछि परिक्षण गर्दा बैशाख २७ गते उनमा सङ्क्रमण पुष्टि भएको थियो ।

    सर्लाहीको फरावता निवासी ४७ वर्षीय महिलाको पनि आज बिहान मृत्यु भएको छ । उनलाई कोरोना पुष्टि भएपछि बैशाख २१ गते अस्पताल भर्ना गरिएको डा. दासले बताए । सोहि दिनदेखि उनलाई आइसियूमा राखेर उपचार गरिँदै थियो । उनको आज बिहान ५ बजेर ३० मिनटमा मृत्यु भएको डा. दासले बताए ।मृत्यु भएका कुनैपनि सङ्क्रमितले कोरोना विरुद्धको खोप नलिएको डा. दासले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑