• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७८, शनिबार १८:२२
  • २५७३

    वीरगंज | प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा विद्यार्थीहरुले मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवल किशोर साहको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।कोरोना संक्रमण दर लगातार बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई चुस्तदुरुस्त राख्न नसकेको भन्दै नेपाली काँग्रेस निकट विद्यार्थीहरुले मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग गर्दै शनिबार जनकपुरधाममा प्रदर्शन गरेका हुन् ।

    नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले प्रादेशिक अस्पताल जनकपुरधाम अगाडि नारा जुलुससहित प्रदर्शन गरेको हो ।प्रदर्शनमा सहभागी विद्यार्थीले अस्पताल प्रशासन, मेडिकल सुपरिटेन्डेन्ट, सामाजिक विकास मन्त्री विरुद्ध चर्को नाराबाजी गरेका थिए ।विद्यार्थीहरुले निःशुल्क कोरोनाको उपचार गर, अक्सिजनको ग्यारेन्टी गर, मुख्यमन्त्री राजीनामा दे, सामाजिक विकास मन्त्री राजीनामा दे, मेसु राजीनामा दे लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

    प्रादेशिक अस्पताल जनकपुरधाममा मेसु डा.प्रमोदकुमार यादवको कार्यशैली चिकित्सकजस्तो नरहेको आरोप लगाउँदै विद्यार्थीहरुले अस्पताल प्रशासनलाई घचघच्याउनकै लागि प्रदर्शन गरिएको नेविसंघका केन्द्रीय सदस्य कपिलदेव यादवले बताए ।

    उपचार अभावमा दिनदिनै संक्रमित बिरामीहरुले ज्यान गुमाइरहेको भन्दै नेविसंघका नेता सोनु निधिले मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, मेडिकल सुपरिटेन्डेन्टको राजीनामा माग गरे । उनले यहाँका चिकित्सकले संक्रमितका कुरुवालाई अक्सिजन र भेन्टिलेटर बाहिरबाट व्यवस्था गरेर ल्याएमा मात्रै उपचार गर्ने भन्दै अन्यथा बिरामीलाई लैजान दबाब दिइरहेको आरोपसमेत लगाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑