• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के तपाईंको कम्प्युटरमा मालवेयर भेटियो ? यस्ता छन् हटाउने तरिका

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७८, शुक्रबार १७:५९
  • ४३९३

    वीरगन्ज । कहिलेकाँही हाम्रो कम्प्युटरमा जानीनजानी मालवेयर आएको हुन सक्छ । यसले ल्यापटप र कम्प्युटरको प्रस्तुतीमा पनि फरक पार्ने गर्दछ । एन्टिभाइरस राख्यो भने धेरै जस्तो समस्याको समाधान हुने गर्दछ तर कहिलेकाँही एकदमै राम्रो एन्टीभाइरसले पनि मालवेयरलाई नरोक्न सक्छ ।

    त्यही कारण आज हामीले तपाईलाई आफ्नो कम्प्युटरबाट मालवेयर कसरी हटाउने भने जानकारी दिदैंछौं ।

    एन्टिभाइरसलाई अपडेट गरिरहने 

    एन्टिभाइरसलाई अपडेट गरेर चलायो भने त्यसले अझै राम्रो काम गर्ने गर्दछ । अपडेट गरिएको सफ्टवेयरलाई मालवेयर पहिचान गर्न सजिलो हन्छ ।

    एक दिनले पनि पुरानो भएको एन्टीभाइरसले म्यालवेयर आउने सम्भावना बढाइदिन्छ । क्यास्परस्काई सेक्युरीटी क्लाउड फ्री जस्तो एन्टीभाइरस प्रयोग गर्दा राम्रो हुन्छ ।

    साथै स्क्यानको लागि मालवेयर बाइट्स तथा नोर्टन पावर इरेजर सफ्टवेयर प्रयोग गर्न सकिने छ ।

    रिभर्ट, रिबुट, स्क्यान र रिस्क्यान गर्ने

    मालवेयरले असर पारिसक्यो भने प्रयोगकर्ताहरुले सिस्टमलाई रिसेट गरे भने नै राम्रो हुन सक्छ । यदी तपाई विन्डोज टेन प्रयोगकर्ता हुनु हुन्छ भने त्यसमा ब्युल्ट इन माइक्रोसफ्ट डिफेन्डर आउछ ।

    जसको लागी पहिले सेटिङ्गमा गएर अपडेट एण्ड सेक्यूरीटीमा जाने र त्यसपछि विन्डोज सेक्यूरीटीमा जाने तथा भाइरस र थ्रेट प्रोटेक्सनमा जाने ।

    एकपटक विन्डोज डिफेन्डर एक्टीभेट भएपछि बेलाबेलामा स्क्यान गर्ने पनि गर्नुपर्ने हुन्छ । त्यही पनि म्यालवेयर नगएको जस्तो लाग्यो भने रिस्क्यान गर्नुपर्ने हुन्छ ।

    न्यूक्लिअर विकल्प

    नोर्टन पावर ईरेजर जस्ता न्यूक्लीअर विकल्प प्रयोग गर्न सबै प्रयोगकर्तालाई डर लाग्ने गर्दछ किनभने यसले मालवेयर मात्रै नहटाएर हाम्रो डिभाइसलाई पनि क्षति पुर्‍याउन सक्छ ।

    यो कुराको जानकारी त्यो एपले सुरुमै दिने गर्दछ । तर पुरै वीन्डोज १० फ्याक्ट्री रिसेट गर्नुभन्दा एक दुई ओटा प्रोग्रामकै क्षति हुनु ठीक हुन्छ । यसरी डिभाइस अझै सुरक्षित हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑