• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसरी बन्छ अक्सिजन

  • वीरगंज संजाल
  • ३० बैशाख २०७८, बिहीबार ११:११
  • ३६२९

    नयाँ वर्ष लाग्यो तर, सँगसँगै वर्षको पहिलो दिनदेखि कोभिडको दोस्रो लहर प्रवेश गर्‍यो । चैतको अन्तिमदेखि मुलुकमा तीव्र रूपमा संक्रमण बढ्दै गयो ।पहिलो चरणमा देखिएका संक्रमितलाई भन्दा यस पटक देखिएका संक्रमितहरूमा जटिल प्रकृतिका लक्षणहरू देखिएका छन् । अस्पतालमा बस्‍नेको संख्या पनि बढ्दै गएकाले र संक्रमितको शरीरमा अक्सिजनको कमी हुने समस्याले सताउँदै गएको छ ।

    मुलुकमा करिब पाँच महिना अघि सबैभन्दा बढी प्रचलनमा रहेको शब्द ‘विघटन’ थियो । त्यतिखेर मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए ।अहिले भने मुलुकमा शब्दको डिस्कोर्ष फेरिएको छ । शरीरमा ‘अक्सिजनको अभाव’ र अस्पतालमा समेत अक्सिजनको अभाव भएका कुराहरू सामाजिक सञ्‍जालदेखि विभिन्न सञ्चारमाध्यममा छाइरहेका छन् ।

    पछिल्लो समय देखिएका संक्रमितमा अक्सिजन कम भएपछि कृत्रिम अक्सिजन माग ह्‍वात्तै बढेको छ । धेरैले विद्यालय जीवनदेखि मानव जीवनका लागि प्रयोग हुने कृत्रिमा अक्सिजनबारेमा सुन्दै आएका छन्। तर, यो कसरी बन्छ त भन्‍ने आम मानिसलाई जिज्ञासा पनि हुन सक्छ यसको बारेमा वीरगंज संजालले बुझ्‍ने प्रयास गरेको छ ।

    हावालाई प्रशोधन गरेर अक्सिजनलाई निकालिन्छ । हावामा मुख्य गरी अक्सिजन, नाइट्रोजन, कार्बनडाइअक्साइड र आर्गन हुन्छन् त्यो अक्सिजनका लागि चाहिने मुख्य तत्त्व हो ।

    कम्प्रेसर भन्ने मेसिनबाट हावालाई शुद्धिकरण गरिन्छ । मेसिनले हावालाई तानेर चाप बढाएर लाने गर्छ र त्यसको तापक्रम बढ्छ । तापक्रम बढेपछि पुनः तापक्रम घटाइन्छ र कम चापमा प्रेसर दिइन्छ ।

    ४० किलो ग्राम पर सेन्टीमेटर स्क्वायरको प्रेसरमा बिल्ड अप गरेपछि यसलाई चिस्याएर लगिन्छ । चिस्याएपछि हावामा भएका कणहरु जम्मा हुन्छ । जम्मा भएको कणलाई राखी पानी फ्याकिन्छ त्यसलाई म्वयस्चर भन्छौ । म्वयस्चर फ्रि हावा भित्र जान्छ । त्यसमा एलुक्टोभिटेड र एलोमिना भन्ने कार्बन हुन्छ । यो दुई वटाको फिल्टरबाट हावा पास हुन्छ ।

    कम्प्रेसरबाट हावाको तत्त्वहरू सोसिन्छ । त्यहाँबाट धुलो निस्कन्छ छानिएर र शुद्ध हावा भित्र जान्छ । शुद्ब हावामा भएको मुख्य तत्त्वहरू अक्सिजन र नाइट्रोजन बन्छ । नाइट्रोजन ७९ र  २१ प्रतिशत अक्सिजन हुन्छ । यो दुई वटालाई छुट्टयाउने प्रक्रियामा लान्छौ ।

    तरल पदार्थलाई माइनस १८२ सेन्टिग्रेटमा लगेर अक्सिजनलाई परिणत गरिन्छ । त्यसपछि हावामा भएको तरल अक्सिजनमा परिवर्तन भएर भाँडामा थापिन्छ । तर, नाइट्रोजन तरलमा परिणत नभएकाले उडेर जान्छ ।

    तरल अक्सिजनलाई लिक्वीड अक्सिजन पम्प भनिन्छ । पम्प गरेपछि लिक्वीड अक्सिजन बाहिर निस्कन्छ । यो तापमा भएर आउछ त्यो अक्सिजन सिलिण्डर भर्ने गरिन्छ । समग्रमा हावालाई प्रशोधन गरेर अक्सिजन बनाइन्छ । यसमा कुनै पनि कच्चा पदार्थ मिसाइदैन । यसका लागि हावा कच्चा पदार्थ हो । (हिमाल अक्सिजनका प्राविधिक अनिल महर्जनसँगको कुराकानीमा आधारित)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑