रौतहट । अमरेस कुमार पाण्डेय । यमुना माइ गाउँ पालिका वडा नं १ सुकदेव चौक स्थानिय ब्यापारी तथा होस्पिटल कर्मचारी को सहयोग मा आज देखि दैनिक एक महिना सम्म मेडिकल समाग्री बितरण तथा १० थान फोहोर व्यवस्थापन गर्न को लागि डिबा हस्ताक्षर गरेका छन्।
बिरेन्द्र बैठा ले प्रहरी चौकी सुकदेव चौक को प्रहरी सहायक निरीक्षक नरेश प्रसाद यादव लाइ सो समाग्री बितरण गरिएको थियो। यमुना माइ गापा वडा नं १ को वडा अध्यक्ष समेत सहभागी हुदाँ पनि कुनै किसिमको अहिले सम्म कदम चाल्न नसक्ने त्यहा का स्थानिय हरु ले बताए।
कोरोना महामारी जस्तो रोग १ बर्ष भन्दा धेरै भयो फैलिएको तर यमुना माइ गाउँ पालिका मा अहिले सम्म। एम्बुलेन्स सेवा दिन सकेनन् । जनप्रतिनिधिहरू मात्र भरस्टचारी को हेडक्वाटर बनाएर राखेका छन् । गाउँ विकास बासिन्दा ग्रसित छन्।
कोरोना महामारी को मध्य नजर गर्दै स्थानीय ब्यापारी बिरेन्द्र बैठा ले दैनिक फेस माक्स १०० दिने निर्णय गरेका छन्। सहभागिता रहेका शिवदृशन होस्पिटल को मार्केटिङ म्यानेजर शेख अमिन , चन्दन मिश्रा गापा, वडा नं १ अध्यक्ष नन्दलाल राय यादव, होस्पिटल प्रोप्राइटर, हरिनारायण शर्मा, प्रहरी हवल्दार अजय पटेल, प्रहरी जवान टृफिक जय किशोर यादव लगायत सुकदेव चौक को स्थानिय हरु रहेका थिए।
हरेक दिन बिहान देखि राती सम्म नेपाल प्रहरी को डिउटी खटिएका प्रहरी ले त्यो फेस माक्स बितरण गरिने सहायक निरीक्षक नरेश प्रसाद यादव ले जानकारी दिए।