• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा जारी निषेधाज्ञा १ हप्ता थप,

  • वीरगंज संजाल
  • २९ बैशाख २०७८, बुधबार १७:३२
  • ५३९३

    वीरगञ्ज । नयाँ भेरियन्टसहितको कोरोना भायसले भयावह बनाएको पर्सा जिल्लामा संक्रमणको चेन ब्रेक गर्न जारी निषेधाज्ञाको अवधि अँझै लम्बिएको छ ।

    कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा उपयोगी भएको ठहर गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) पर्साको बुधवार बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    यसअघि थपिएको निषेधाज्ञाको अवधि ३० गतेसम्म थियो । उक्त अवधि सकिनुभन्ला १ दिनअघि बसेको डिसीसीएमसीको बैठकले जेठ ६ गतेसम्म निषेधाज्ञा थप्न सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

    बैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा बैशाख २२ गते पहिलोपटक थपेर बैशाख ३० गते मध्यराति १२ बजेसम्म लम्ब्याईएको थियो । त्यसैगरी बैठकले स्थलगत रुपमा भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकको स्वास्थ्य परीक्षण र व्यवस्थापनका लागि १ हजार क्षमताको होल्डिंग सेन्टर बनाउन वीरगञ्ज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदामपश्चिको करिब साढे २ बिगाहा सरकारी जग्गालाई सिफारिस गरी पठाउने निर्णय पनि गरेको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पिताम्ब घिमिरले बताए ।

    बैठकले २४ सै घण्टा पिसिआर परीक्षणका लागि मेडिकल, माईक्रोबायोलोजिष्ट ( र ल्याब टेक्नोलोजिष्ट गरी ३ जना जनशक्ति आवश्यक प्रक्रिया पु¥याई बढीमा ३ महिनाको लागि करारमा जनशक्ति थप्ने र पारीश्रमिकको व्यवस्था डिसीसीएमसीले गर्ने पनि निर्णय गरेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्ज्य ठाकुले जानकारी दिए ।

    त्यस्तै कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मुस्लीम धर्मावलम्बीहरुको महान चाड ईदको अवसरमा मस्जिद, बजार लगायतका ठाउँमा भिडभाड नगरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आ(आफ्नो घरमा मनाउन अनुरोध गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादले बताए ।

    निर्णय नं १

    DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

    निर्णय नं २

    मिति २०७८ साल वैशाख २६ गते आईतबारका दिन प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा बसेको कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धी समन्वयात्मक बैठकको निर्णय नं २ अनुसार नारायणी अस्पतालमा कोभिड-१९ को RT-PCR परीक्षणको कार्य ३ सिफ्टमा २४ सैं घण्टा सञ्चालन गर्ने । यसको लागि मेडिकल, माईक्रोबायोलोजिष्ट (MSC/MD) र ल्याब टेक्नोलोजिष्ट गरी ३ जना जनशक्ति आवश्यक प्रक्रिया पुर्‍याई बढीमा ३ महिनाको लागि नारायणी अस्पतालले करारमा राख्ने ब्यवस्था मिलाउने र निजहरुको पारिश्रमिक DCCMC मार्फत उपलब्ध गराउने निर्णय गरियो ।

    निर्णय नं ३

    नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-०१-१३ गतेको निर्णयको बुदाँ नं ८ मा उल्लेख भए अनुसार बीरगंज स्थल सीमा नाका हुँदै भारतबाट आउने नेपाली नागरिकको स्वास्थ्य चेकजाँच लगायत कार्यको लागि करिब १(एक) हजार क्षमताको होलडिङ्ग सेन्टर बनाउने प्रयोजनको लागि सीमा नाका नजिकै बीरगंज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदाम पश्चिमको करिब २.५ (अढाई) बिगहा सरकारी जग्गा उपयुक्त देखिएकोले होल्डिङ्ग सेन्टर निर्माणार्थ सोही जग्गालाई गृह मन्त्रालयमा सिफारिस गरी पठाउने ।

    निर्णय नं ४

    कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी मुस्लीम धर्मावलम्बीहरुको महान चाड ईदको अवसरमा सबै सर्वसाधारणलाई मस्जिद, बजार जस्ता ठाउँमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै आ-आफ्नो घरमा चाँडपर्व पूर्ण सजगताका साथ मनाउन अनुरोध गर्ने ।

    निर्णय नं ५

    यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई यही मिति २०७८-०२-६ गते राती १२:०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑