• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २: १५ दिनमा थपिए ४ हजार बढी संक्रमित, अधिकांश घरमै

  • वीरगंज संजाल
  • २६ बैशाख २०७८, आईतवार ०८:५५
  • ३२८१

    वीरगन्ज । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेपछि चिन्ता बढाएको छ । पछिल्लो १५ दिनमै ४ हजार बढी सक्रिय संक्रमित थपिएका हुन् ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिवार दिउँसो ४ बजेसम्म यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार २५७ पुगेको छ । वैशाख १० मा सक्रिय संक्रमितको संख्या मात्र ९२० रहेको थियो । १५ दिनमै ४ हजार ३३७ सक्रिय संक्रमित थपिएका छन् ।

    सबैभन्दा बढी अर्थात एकचौथाई सक्रिय संक्रमित पर्सामा छन् । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार २ हजार १८१ सक्रिय संक्रमित पर्सामा छन्, जसमध्ये संस्थागत आइसोलेशनमा २९८ जना मात्र बसेका छन् । बाँकी सबै होम आइसोलेशनमा छन् ।पर्सामा होम आइसोलेशनको संख्या मात्र ५५५ रहेको छ । यदि होम आइसोलेशनबाट सक्रिय संक्रमितलाई संस्थागत आइसोलेशनमा राखियो भने बेड नै पाउने अवस्था छैन । पर्सामा अवस्था गम्भीर भएका संक्रमितहरुले समेत बेड पाउन सकेका छैन । अस्पताल विरामीले भरिएको छ ।

    धनुषा पनि वीरगञ्ज जस्तै कोरोनाको हटस्पट बनेको छ । धनुषामा संस्थागत आइसोलेशन ४२ बेडको मात्र छ । जबकि यहाँ सक्रिय संक्रमितको संख्या १ हजार १६२ पुगिसकेको छ । जसमध्ये मात्र २८ जना संस्थागत आइसोलेशनमा छन् ।यस्तै सप्तरीमा २९८, सिरहामा २२१, महोत्तरीमा ४५०, सर्लाहीमा ४८, रौतहटमा ३२७ र बारामा ५७० सक्रिय संक्रमित पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेका र आइसोलेशन सेन्टर नै भएपछि सरकारी अधिकारीहरु चिन्तत बनेको छ ।

    डीसीसीएमसी सर्लाहीले सक्रिय संक्रमित बढ्न थालेकाले तत्कालै आइसोलेशन सेन्टरहरु सञ्चालनमा ल्याउन सबै स्थानीय सरकारलाई निर्देशन दिएको छ ।
    होम आइसोलेशनमा बसेका सक्रिय संक्रमितहरु भगवान भरोसामा छन् । उनीहरुले स्वास्थ्यकर्मीबाट समेत सल्लाह सुझाव पाइरहेका छैनन् ।
    कतिपय सक्रिय संक्रमितहरु त गाउँघरमा घुमिरहेको समेत पाइएको स्वास्थ्यकर्मीहरु स्वयंम बताउँछन् । यसले भोलिको दिनमा कोरोनाले भयावह रुप लिने सम्भावना बढाएको छ ।पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५०१ कोरोना संक्रमित थपिएका छन् । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भएदेखिको सबभन्दा सर्वाधिक हो । पर्सा र धनुषामा ११२-११२, महोत्तरीमा ४०, सिरहामा ७, सप्तरीमा ३३, रौतहटमा ९३, सर्लाहीमा १७ र बारामा ८० संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑