• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जेठ अन्तिमसम्ममा दैनिक ११ हजार कोरोना संक्रमित थपिने, ५ सय जना गम्भीर हुनसक्ने प्रक्षेपण

  • वीरगंज संजाल
  • ८ बैशाख २०७८, बुधबार २०:४५
  • २१५३

    वीरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको दर उच्च भएमा दैनिक ११ हजार संक्रमित थपिनसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दर उच्च भएमा जेठ मसान्तसम्ममा दैनिक ११ हजार संक्रमित थपिनसक्ने जानकारी दिएको हो।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेलका अनुसार दैनिक ११ हजार संक्रमित थपिएमा करिब ८० प्रतिशत संक्रमित अर्थात करिब ८ हजारमा संक्रमति अस्पताल भर्ना गर्न नपर्ने अवस्थाका हुने, १५ प्रतिशत अर्थात १६ सय बिरामी दैनिक भर्ना गर्नुपर्ने तथा अक्सिजन आवश्यक पर्ने बिरामी हुनसक्ने पक्षेपण गरिएको छ। यस्तै, ती मध्ये ३ देखि ५ प्रतिशतलाई आइसियु सेवा आवश्यक पर्न सक्ने डा पौडेलको भनाइ छ।

    यसरी प्रक्षेपण गर्दा दैनिक ११ हजार  व्यक्तिमा कोरोना संक्रमण देखिए दैनिक ५ सय जना संक्रमितलाई आइसियु आवश्यक पर्ने डा पौडेलले बताए।नेपालमा अहिलेको अवस्था जस्तै सबै क्षेत्र खुला भएको अवस्थामा संक्रमणको दर उच्च हुने स्वास्थ्य मन्त्रालयको अनुमान छ।

    ‘अहिलेको अवस्था जस्तै सबै क्षेत्र खुला भएर मानिसहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेनन् भने, दैनिक ११ हजार संक्रमति हुनसक्ने र ५ सय जना गम्भीर बिरामी हुनसक्ने अनुमान गरेका छौं,’ डा पौडेलले भने, ‘तर हिजो सरकारले जारी गरेको आदेश पूर्ण रुपमा लागु हुने हो भने संक्रमण उच्च विन्दुमा नपुग्न पनि सक्छ।’

    यसैगरी, असार मसान्तसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख पुग्नसक्ने डा पौडेलको भनाइ छ। तर, नेपालमा नयाँ भेरिएन्टको संक्रमण पनि फैलिदै गएमा असारमसान्त सम्ममा ६ लाख भन्दा बढी संक्रमित हुनसक्ने उनले बताए।डा पौडेलले कोरोना संक्रमणको दर बढ्दै गएकाले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि सबैलाई आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑