• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हिन्दु स्वंयसेवक संघद्धारा वीरगन्जमा हिन्दु नवबर्ष धुमधामका साथ मनाए

  • वीरगंज संजाल
  • २९ चैत्र २०७७, आईतवार ०२:३१
  • ३२१७

    बिरगंज ।हिन्दु स्वयंसेवक संघ पर्साले हिन्दु नवबर्ष ५१२३ तथा राष्ट्रिय स्वयंसेवक संघका संस्थापक आध्यसर संघचालक परमपुजनीय डा. केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती धुमधामका साथ मनाएको छ ।शनिबार वीरगन्जको श्रीपुर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरमा संघले हिन्दु स्वयंसेवक सम्मेलन तथा पथसंचालन (मार्चपास) निकालेर हिन्दु नवबर्ष तथा संघका संस्थापक परमपुजनीय डा. हेडगेवारको जन्मजयन्ती धुमधामको साथ मनाईएको हो ।सम्मेलनलाई सम्बोधन गर्दै हिन्दु स्वायंसेवक संघका राष्ट्रिय संघचालक हेम शर्माले विश्वमा हिन्दु संस्कृति जिवित रहेन भने यसको परिमाण नराम्रो हुने संकेत गर्नुभयो । उनले भने, हिन्दु संस्कृति जिवित रहेन भने, गैर हिन्दु सामुदायले काफिर र शैतान भनेर हिन्दुलाई सिध्याउने काम गर्छ ।
    हिन्दु संस्कृतीले नै सबैको सम्मान गर्छ । हिन्दु संस्कृति विश्वमा मिनेट गनेर अगाडी बढीरहेको छ तर जुन देशमा हामी बसीरहेको छौ त्यो देशको हिन्दु राष्ट्र सम्मान कसैले गर्न नसकेको उनले बताए । उनले भने, हिन्दु राष्ट्र नभएपनि नेपाली जनताको जनजनमा हिन्दु राष्ट्र र हिन्दु संस्कृति छ, यसलाई कसैले परिवर्तन गर्न सकिदैन ।हिन्दु संस्कृति, संस्कार जोगाउन र नेपाललाई हिन्दु राष्ट्र यथाशिघ्र कायम गराउनको लागि तन मन धनले समर्पित गरेर संघ प्रति र संघले देखाएको बाटोमा निरन्तर अगाडी बढ्नु पर्ने उनले बताए । उनले भने, अहिले हामी संघको बारेमा १० प्रतिशत हिन्दुलाई जानकारी गराउन सकेका छौ, भोली ९० प्रतिशत हिन्दुलाई संघको बारेमा जानकारी गराउँन सफल भयो भने नेपाललाई पुन हिन्दु राष्ट्र कायम गराउँन कसैले रोक्न सक्दैन ।
    कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख मेयर विजय कुमार सरावगीले हिन्दु संस्कृति र राष्ट्र जोगाउँन सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । हिन्दु संस्कृति र संस्कार धैरै पुरानो छ, उनले भने, हिन्दु संस्कृति जोगाउन ठूलो प्रयास गर्नुपर्छ । संघले जुन प्रकारको अनुशासन सिकाउँछ त्यो अनुशासनबाट हिन्दु संस्कृति जोगाउँन सकिन्छ ।संघले अनुशासित व्यक्ति निर्माण गर्छ । अनुशासनबाट नै संस्कृति जोगाउँदै सबल राष्ट्र र समाज निर्माण गर्न सकिन्छ । जुन तरिकारले अनुशासन भएर लागेका छौ यसले राष्ट्र निर्माणमा ठूलो योगदान पुग्छ । हाम्रो संस्कृति र हिन्दुत्व जोगाउँन ठूलो मद्दत पुग्छ उनले भने ।
    मेयर सरावगीले हिन्दु शब्द कुनै बर्गविशेषको होईन एउटा संस्कृतिको प्रतिनिधित्व गर्छ, सर्वधर्मलाई स्वीकार्य गरी सबैलाई सम्मान गरेको छ । देशमा वा समाजमा कुनै विपत परेको खण्डमा संघले ठूलो योगदान पुर्याउदै आएको सर्वविदित नै छ । अहिले हामी कोरोनाको विषम परिस्थितीबाट गुज्रिरहेको छौ आउँने दिनमा पनि संघले कोभिडबाट बच्ने बारे जनचेतना फैलाई समाजमा योगदान पुर्याउने विश्वास लिएको उनले बताए ।संघका विभाग संघचालक अशोक बैद्यले शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए राष्ट्र नै हराउँछ त्यसैले आफनो धर्म र संस्कृति जोगाउँनको लागि हिन्दु नवबर्ष मनाउँन लागेको बताए । प्राचिनकालमा जहाँ जहाँ सस्कृति हराएको छ, त्यहाँको सभ्यता हराएको छ ।रोमको संस्कृति धेरै पुरानो थियो तर त्यहाँको संस्कृति र सभ्यता हराएको छ । अन्य केहि देशको पनि संस्कृति र सभ्यता अहिले हराएर किताबमा मात्र सिमित भईसकेको छ । हाम्रो हिन्दु धर्म संस्कृतिलाई जिवित राख्नको लागि हिन्दुलाई जागरुक बनाउँन हिन्दु नवबर्ष मनाएको उनले बताए ।
    मंचको कार्यक्रम पश्चात संघका स्वयंसेवकले वीरगन्जमा पथसंचालन (मार्चपास) समेत निकालेका छन । पुर्ण गणवेष, हातमा दण्ड, बाजागाजाका साथ श्रीपुर स्कुलको प्राङ्गगणबाट स्वयंसेवक द्धारा निकालिएको पथसंचालन मुर्ली चोक, घण्टाघर चोक, सिडियो कार्यालय, रानीघाट, श्रीपुर हुदै पुन स्कुलमा पुगेर पथसंचालन समापन गरिएको थियो ।चोक चोकमा स्थानिय उत्साहित भएर स्वंयसेवकहरुलाई पुष्पबर्षा गरेर पथसंचालनलाई भव्य रुपमा स्वागत गरेका थिए । संघका जिल्ला संघ चालक ललन द्धिवेद्धीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश जी, संघका जनकपुर सम्भाहक कार्यवाह रन्जित साह, प्रदेश सांसद प्रहलाद गिरी, संघका जिल्ला कार्यवाह कृष्ण चौरसिया, विश्व हिन्दु परिषदका महासचिव जितेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑