• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसरी रोजगारी लागि नेपाल आउँछन् भारतीय नागरिक

  • वीरगंज संजाल
  • २७ चैत्र २०७७, शुक्रबार ०९:३०
  • ३६२५

    हेटौंडा | हेटौंडामा एक जना भारतीय नागरिक भेटिए, जो अहिलेसम्म हेटौंडा बाहेक अन्य सहर गएका छैनन् । उनले हेटौंडालाई नै नेपाल भन्ने बुझेका छन् । उनी हुन् ३८ वर्षीय रुपेश राम । विगत २१ वर्षदेखि रुपेश हेटौंडामा बसेर जुत्ता चप्पल सिलाउँदै अहिले त्रिपाल मर्मत गर्ने काम पनि गर्छन । विशेष गरेर मुख्य राजमार्गमा गुड्ने ट्रकहरुमा हुने ठुला खालका त्रिपालहरु सिलाउने काम उनले गर्दै आएका छन् ।

    उनी हेटौंडा–११, स्थित थानाभर्‍ययाङ तौलपुल नजिकैको खुल्ला स्थानमा काम गर्दै भेटिएका हुन् । भारत रक्सौल घर भएको बताउने उनी नेपाल आएको दुई दशक बढी भइसक्यो । रक्सौल देखि हेटौंडासम्म उनको स्टेशन नै हो ।

    आफ्नो काम गर्‍यो रक्सौल हप्तामा या एक महिनामा घर फर्कियो । यसरी नै उनको २१ वर्ष बित्यो । ‘लामो समयसम्म हेटौंडा बाहेक अन्य सहर घुमेको छैन’ उनले भने । नेपालमा भारतीय नागरिकहरु आएर काम गरेर आफ्नो जिविका चलाउने उनीमात्रै भने हैनन् ।

    उनी आजभन्दा २१ वर्ष अगाडि आफ्नो गाउँका एक जना साथीसँग पैसा कमाउन भन्दै नेपाल छिरेका थिए । उनीजस्तै हेटौंडामा कति जना भारतीय नागरिक काम गर्न आएका छन्, यसको कुनै तथ्यांक हेटौंडा उपमहानगरपालिकासँग छैन । उनी अहिले आफ्नो भिनाजु पर्ने व्यक्तिको नामबाट निकालेको सिमकार्ड प्रयोग गर्छन ।

    उनले थानाभर्‍ययाङमा एक कोठा भाडामा लिएका छन् । कहिले त्रिपाल सिलाउने काम गर्छन । कहिले जुत्ता चप्पल सिलाउँछन् । ट्रक, ट्याक्टरमा लगाउने त्रिपाल सिलाउने मुख्य सिजन बर्षातको समय भएको उनको भनाइ छ । ‘वर्षातको सिजनमा काम धेरै हुन्छ । मासिक नेपाली २० हजारसम्म कमाई हुने गर्छ’, रुपेश भन्छन् ।

    नेपालमा आएर काम नपाउँदा विगतमा कहिले त भोकै सुतेको दिन पनि उनी सम्झन्छन् । आफ्नो परिवारलाई भने उनले कुनै कुराको कमी नगराएको बताए । तीन जना बालबच्चा र श्रीमती रक्सौल घरमै बस्छन् । उनी भने कहिले १० दिन त कहिले एक महिनामा घर पुग्ने गर्छन् । उनले हेटौंडाको राप्ती रोडमा बसेर १३ वर्षसम्म जुत्ता चप्पल सिलाएका थिए । पछि मात्र त्रिपाल सिलाउने काम सुरु गरेका हुन् ।

    आफुले नेपाल आएपछि आफ्नै भान्जा राजेश रामलाई पनि रक्सौलबाट हेटौंडा ल्याएका छन् । २० वर्षका भान्जालाई उनले सँगै काम सिकाएर हेटौंडामा स्थापित गरेका छन् । नेपालसँग खुल्ला सिमाना हुँदा आफुहरुलाई काम गर्न नेपाल आउजाउ गर्न सहज हुने गरेको उनको भनाई छ । नेपालमा कमाएर रक्सौलमा आफ्नो पारिवारलाई खुशिसँग राख्न सकेको रुपेश बताउँछन् ।

    ‘अहिलेसम्म यही कमाईले परिवारलाई पालेको छु’ उनी भन्छन्, ‘श्रीमतीलाई खुशि राखेको छु । कमाई गरेपछि श्रीमती पनि खुशि हुन्छिन् । जीवन यसरी नै चलेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑