• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिवाहको लागि चाहिने आवस्यक खाद्यान्न र किचेनको सामान हस्तान्तरण

  • वीरगंज संजाल
  • २५ चैत्र २०७७, बुधबार १९:०१
  • ४२६१

    बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र राईजिङ्ग बिरगंज नेपालको सन्युक्त आयोजना तथा अलमन्सुर फाउन्डेसन काठमाडौंको विशेष सहयोगमा गरिब परिवारको छोरीको बिवाहको लागी चाहिने आवस्यक खाद्यान्न सामाग्री , किचेनको लागि चाहिने आवस्यक भाडाकुडा सहयोग गरेको थियो ।

    सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र २ नम्बर प्रदेश बिपद व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक सरोज प्रजापतिको विशेष उपस्थिति आवस्यक सरसामान हस्तान्तरण गरेको हो।पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.१६ बस्ने अन्सार मियाको छोरीको बिवाह यहि चैत्र २६ गते हुन गैइ रहेको हुदा छोरीको बिवाहको लागि सहयोग स्वरुप सो सामाग्री हस्तान्तरण गरेको अलमन्सुर फाउन्डेसन बिरगंजका अध्यक्ष मो. जेयाउल हकले जानकारी दिनु भयो।

    बिवाहको लागि ३ बोरा चामल , डाल १० केजि , ५० केजि मासु , स्टिलको बाल्टिङ्ग , बाटा ठूलो सानो , कराई , डेक्ची ठूलो र सानो ,प्लेट , ग्लास , टिफिन सेट , रोटि तावा , डारु पन्यु, छलनी , पन्जा , चम्चा , बेल्ना- चौकी , टिसेट लगायतका सामान आज एक कार्यक्रम बीच सामुहिक रुपमा हस्तान्तरण गरेको सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष ठकुराईले बताए । यश सस्थाले गरिब , अतिबिपन्न बर्गहरुको छोरीको बिवाहमा लाग्ने आवस्यक सरसामान धेरै चोटि सहयोग गर्दै आईरहेको समेत बताए ।

    सो कार्यक्रममा अल मन्सुर फाउन्डेसन बिरगंजका मो. जेयाउल हक, राईजिङ्ग बिरगंज नेपालका आरजु खान , छपकैया प्रहरी बिटका प्रहरी सहायक निरीक्षक सन्जिव कुमार यादव , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी जवान राजकुमार तामाङ , सन्चारकर्मी अजित कुमार भुजेलको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑