पर्सा ।राजन कुमार बानिया ।पोखरिया युवा कल्बले आयोजना गरेको होली मिलन समारोह तथा शुभकामना अर्दानप्रदान कार्याक्रम शुक्रबार पर्साको पोखरिया नगरपालिकामा रहेको शिवमंदिरको प्रागंणमा सम्पन्न भएको छ।
पोखरिया युवा कल्ब द्वारा आयोजना गरिएको
होलीमिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पुर्व जिल्ला बिकास समिति पर्साका सभापति
जनार्धन सिंह क्षेत्रीले भने आपसी भाईचारा कायम राखन को लागि होली मिलन समारोह राखिएको छ।
होली मा प्रेम साटा साट गरि शान्ति पुर्ण तरिकाले होली खेलन आग्रह समेत गरेका छन । कोरोनाको महामारी लाई मधयनजर गरि होलीमा आ-आफ्नै घरमा होली मनाउन स्मेत आग्रह गरेका छ्न ।
युवा हरु देशको कर्णधार हो अब देशमा युवा हरु लाई अगाडि बढन र आत्मनिर्भर बन्न समेत आग्रह गरेका छ्न ।युवा र युवा कल्ब हरु कसैको झोला बोकने काम नगर्न र देश जनता हरु को लागी ईमान्दारी पुर्वक लागन आग्रह समेत गरेका छन।पुर्व सभापति क्षेत्रीले भने पोखरिया अस्पतालमा ५ बजे कर्मचारी नभेटने गरेकोले दुखेसो पोखनु भएको थियोे ।गरिब जनता र ग्रामिण क्षेत्रका मुटु मा रहेको पोखरिया अस्पताल लाई ब्यवस्थित बनाउन युवा हरुको पनी भुमिका जरुरी रहेको बताए ।
बिकासको कुरा गर्दै भने पोखरियाको बिकासमा सबै जना हाथोमालो गरि लागनु पर्नेमा जोड दिनुभएका छन। अरु को खुटा तान्ने काम गर्नु भन्दा राम्रो बिकास को काममा एक जुट भएर लागनु पर्नेमा जोड दिनु भएको हो ।
होली मिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रम पोखरिया युवा कल्ब का अध्यक्ष अफरोज मियाँ को आध्यक्षतामा सम्पन्न भएको छ। होली मिलन समारोह कार्यक्रममा प्रदेश सभा सदस्य दोय रामेश्वर रौनियार ,प्रधुमन चौहान,पोखरिया नगर उपप्रमुख सलमा खातुन,वाडअधयक्ष लक्षमण साह, अजय गुप्ता ,रामबाबु चौहान, नन्दलाल कुर्मी , पुर्व गाबिस अध्यक्ष शंकर प्रसाद यादव, ठाकुर राम बहुमुखि क्यामपस का पुर्व प्रिसपल ललन दुबेदी, समाजसेबी बद्रि प्रसाद चौरसिया,अजय मिश्रा, पत्रकार धर्मेन्द्र चौरसिया,श्री किसुन चौहान, नेकपा माअोबादी का नगर प्रमुख पनालाल पटेल,जसपा का नगरप्रमुख राजु साह,युवा नौसाद आलम ,लगायत को स्थानिय युवा हरुको उपस्थित रहेको थियोे।
कार्यक्रम मा स्वागत मन्तब्य कौशल कुमार गुप्ताले गर्नु भएको थियो भने ।कार्यक्रम संचालन राजु गिरी ले गरेका थिए। होली मिलन समारोह कार्यक्रम मा
होली मिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रममा अबिर लगाएर शुभकामना अदान प्रदान गार्छ।पोखरिया युवा कल्बको आयोजनामा होली मिलन तथा शुभकामना अदानप्रदान कार्याक्रम पोखरियामा सम्पन्न ।