• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीको बिकल्प खोजेर देशलाई शान्तिपूर्ण निर्वाचनतर्फ लानुपर्छ: गगन थापा

  • वीरगंज संजाल
  • १२ चैत्र २०७७, बिहीबार ०१:११
  • २१०५

    वीरगन्ज । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नैपर्ने आवश्यक्ता भएको बताएका छन् ।

    उदयपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले देशका सबै संवैधानिक निकायहरुलाई निकम्मा बनाउँदै प्रजातन्त्रलाई नै खतरामा पार्दै गएको हुँदा उनको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

    ‘माओवादी र जसपाले छिटो निर्णय गरोस, कांग्रेस नेतृत्व लिन तयार छ’, थापाले भने,‘ओलीले बिगारेका सबै कुरालाई सपारेर देशलाई निर्वाचनमा लग्ने काम कांग्रेसले गर्छ ।’

    ओलीले निर्वाचन गराए नाम मात्रको निर्वाचन हुने भन्दै उनले देश अब निर्वाचनमा गइसकेकाले ओलीको बिकल्प खोजेर देशलाइ शान्तिपूर्ण निर्वाचनमा लानु पर्नेमा जोड दिए ।

    उनले देशमा नेपाल कम्युनिस्ट पार्टी भन्ने मरिसकेको हुँदा अब कांग्रेसले ती कम्युनिस्टहरुलाई समेत समेट्दै देशलाई कांग्रेसमय बनाउदै लानुपर्ने बताए ।

    सर्वोच्च अदालतको निर्णयले नेपालमा नेकपा भन्ने चिज मरिसकेपछी चिन्तित भएर समबेदना प्रकट गर्न गएको स्वयम नेकपाका कार्यकर्ता नै उत्साहित भएर लड्डु खाँदै शोकगीत गाउने बेलामा लोकगीत गाउँदै रहेछन्, उनीहरुलाई नेकपा भन्ने चिज कति घाँडो भएको रहेछ’, नेता थापाले भने ।

    कम्युनिस्टले काम गर्न सकेन र हामी आएका भन्ने मात्र नभएर ती कम्युनिस्टसँग आजित भएका जनतालाई आशा र भरोसा देखाएर भिजन र योजना सहित कांग्रेस जनताकोमा जानुपर्ने उल्लेख गरे ।

    कार्यक्रममा एमाले, माओवादी र राप्रपा परित्याग गर्दै एकसय जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरे । नव प्रवेशीहरुलाई सदस्यता तथा अबिर लगाएर स्वागत गर्दै नेता थापाले उनिहरु जुन उत्साह र बिश्वासका साथ कांग्रेस प्रवेश गरेका छन त्यो उत्साह र बिश्वास नेपाली कांग्रेसले टिकाई राख्ने प्रतिबद्धता ब्यक्त गरे ।

    दुइ दिनसम्म चल्ने सम्मेलनमा बुधबार उद्घाटन सत्र र विहीबार बन्द सत्र रहेको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार, संघीय संसद प्रमिला राई, प्रदेश संसद हिमाल कार्की, प्रदेश संसद सज्जा दनुवार पार्टी सभापति बिदुर बस्नेत, पुर्व सभापतिहरु नारायण कार्की,अर्जुन खड्का क्षेत्रीय सहसभापति बसन्त बस्नेत, क्षेत्रीय सभापतिहरु राम कुमार खत्री, भोजराज खतिवडा पूर्व संबिधान सभा सभासद शान्ती कुमारी चौधरी लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

    यस्तै कार्यक्रममा पार्टीका पूर्वसभापति अर्जुन खड्काद्वारा लिखित ‘कांग्रेसमा संघर्षका कथा ब्यथा’ नामक पुस्तकको बिमोचन समेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑