• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार व्यवसायी, ३६ प्रतिशत कारोबारका लागि जिम्मेवार

  • वीरगंज संजाल
  • ५ चैत्र २०७७, बिहीबार १६:२७
  • २५४९

    वासिङटन । विश्वव्यापी रुपमा हुने हतियार कारोबारको ३६ प्रतिशतका लागि अमेरिका जिम्मेवार रहेको स्टकहोममा आधारित रिसर्च इन्स्टिच्युटले जनाएको छ । यो भनेको पछिल्लो पाँच वर्षमा हतियारको व्यवसाय २० प्रतिशतले वृद्धि हुनु हो ।

    यो तथ्यांकले अमेरिकालाई विश्वको दोस्रो ठूलो हतियार विक्रेता, रुस भन्दा धेरै माथि पुर्याएको छ । अमेरिका र रुसपछि चीन, फ्रान्स र जर्मनीबाट झन्डै १९ प्रतिशत हतियारको कारोबार हृुने गर्दछ । २००५–२००९ को तुलनामा अहिले हतियारहरुको कारोबार २० प्रतिशतले वृद्धि भइसकेको हुँदा दुनियाँ अहिले शीतयुद्धको अन्त्यतिरको अवस्थामा पुगेको हो ।

    ‘स्टकहोम इन्टरनेस्नल पिस रिसर्च इन्सटिच्युट’ (सीप्री) का वरिष्ठ खोजकर्ता पिटर विजिमनले भने, “कोभिड–१९ महामारीका कारण धेरै देशहरुमा हतियार भित्रिने दरमा आगामी केही वर्ष गिरावट आउन सक्छ । तर २०२० मै पनि कतिपय मुलुकहरुले मुख्य हतियार सम्बन्धी ठुल्ठुला सम्झौता गरेका छन् । ”

    यसमा विशेषगरी अमेरिकाले मध्यपूर्वमा रहेका निरंकुश शाषनहरुलाई हतियार विक्री गरिरहेकाबारे सबैभन्दा धेरै चिन्ता व्यक्त गरिएको छ । किनकी त्यो क्षेत्रमा हातियराको निर्यात सबैभन्दा तिव्र रुपले बढेको छ ।

    सीप्रीको रिपोर्ट अनुसार मानव अधिकार उल्लंघनका अनेकौँ अधियोग लागेको साउदी अरेबियालाई ७३ प्रतिशत हतियार अमेरिकाबाट प्राप्त हुने गरेको छ । त्यस्तै ट्रम्पको नीति अन्र्तगत चाहिँ साउदी सहित युएइ र जोडार्न सबैभन्दा बढी लाभान्वित भएका हुन् । ट्रम्पले मध्य पूर्वी राष्ट्रहरुलाई हतियारका लागि दिइने भनिएको आपत्कालीन ८१ अर्ब डलर रकम कंग्रेसलाई अवरोध गर्नबाट रोकेका थिए ।

    यसरी हतियार कारोबारका लागि सबै देश अमेरिका र पश्चिमी राष्ट्रहरुमै निर्भर रहनु भविष्यमा बाइडेन प्रशासनका लागि लाभदायी हुन सक्ने बताइन्छ । तर केही समय अगाडि मात्र ह्वाइटहाउसले साउदी अरब र युएइसँगको हतियार सम्झौता स्थागित गराइ जनवरीमा भएको कारोबारबारे पनि छलफल गर्ने निर्णय लिएको यसअघि वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो । त्यसको एक महिनापछि राष्ट्रपति जो बाइडेनले साउदीका राजा सलमानसँग कुरा गर्दै नियम पालन र मानव अधिकारको विषयलाई अमेरिकाले महत्वपूर्ण स्थानमा राख्ने सुनिश्चित गराएको ह्वाइटहाउसले त्यस समय जानकारी दिएको थियो ।    इन्डिपेन्डेन्ट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑