• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टाइट बेल्ट हुनसक्छ हर्निया र इन्फर्टिलिटीकाे कारक

  • वीरगंज संजाल
  • ५ चैत्र २०७७, बिहीबार १३:०८
  • २९७३

    वीरगंज | केही मानिसहरु आवश्यकता भन्दा धेरै टाइट बेल्ट लगाउँछन् । टाइट बेल्ट लगाउने बानी तपाईलाई धेरै महंगो पनि पर्न सक्छ । पुरुष र महिला दुवैलाई टाइट बेल्ट लगाउनाले गम्भीर समस्याको सामना गर्नु पर्ने अवस्था आउन सक्छ । हामीले बेल्ट लगाउने ठाउँमा शरीरका महत्वपूर्ण अंग हुन्छन् । लामो समयसम्म टाइट बेल्ट लगाउँदा धेरै स्वास्थ्य समस्या हुन सक्छ । कतिपय मानिसहरु आफ्नो पेटलाई सानो बनाउन, मोटोपन लुकाउन टाइट बेल्ट लगाउने गर्छन् । मोटोपन लुकाउनका लागि बजारमा विशेष किसिमका बेल्टहरु पनि पाइन्छ, जुन टाइट हुन्छन् । टाइट बेल्ट शरीरका लागि निकै हानिकारक हुन्छन् । यसबाट हुन सक्ने समस्या यहाँ उल्लेख गरिएको छः

    एसिड रिफलेक्स

    दिनभरी टाइट बेल्ट लगाउँदा एसिड रिफलेक्स वा हार्ट बनको समस्या हुने खतरा धेरै हुन्छ । टाइट बेल्टले पेटमा दवाब दिन्छ । जसले खाना पचाउनका लागि बन्ने एसिड आफ्नो सीमा पार गर्दै फोक्सो र घाँटीसम्म पुग्छ । यसले गर्दा टाइट बेल्ट लगाउने मानिसमा छाती पोल्ने, पाचन प्रक्रियामा समस्या आउने, कब्जियत हुने आदि समस्या हुन्छ ।

    लामो समयसम्म यस्तो समस्या भएमा घाँटीको क्यान्सरसमेत हुन सक्ने खतरा रहन्छ ।

    प्रजनन क्षमतामा कमी

    लामो समयसम्म टाइट बेल्ट लगाउने पुरुष र महिला दुवैको प्रजनन क्षमतामा कमी आउन सक्छ । यसले इन्फर्टिलिटी हुने खतरा बढाउँछ । टाइट बेल्टले पेल्भिक एरियामा दवाब पुग्छ, जुन प्रजननको महत्वपूर्ण अंग हो ।

    योबाहेक टाइट बेल्टको कारण प्राइभेट अंगसम्म हावा ठिकसँग पुग्न पाउँदैन र बडी टेम्प्रेचर बढ्छ र स्पर्मको संख्या घट्छ ।

    हर्नियाको समस्या

    टाइट बेल्टले तपाईमा हर्नियाजस्तो गम्भीर समस्यामा ल्याउन सक्छ । हायटल हर्नियाको अवस्थामा पेटको माथिल्लो भागमा डायाफ्राम कमजोर हुँदा शरीरभित्रको एसिड रोक्न सकिँदैन् । यो एसिड पेटको नलीमा पुगेर तापक्रम बढाउँछ, जसले हाम्रो छाती पोल्ने र दुखाइ महसुस हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑