• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    इतिहास खोतल्दा : १५ औँं शताब्दीतिर पोखरा कस्तो थियो ? हेर्नुस

  • वीरगंज संजाल
  • १६ आश्विन २०७६, बिहीबार २३:३७
  • ६४२१

    पोखरा / इतिहास खोतल्दा विक्रम संवत्को १५ औँं शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए ।

    गाई पाले पनि आंँैलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो । विस्तारै गर्मीबाट बच्ने गरी तालका किनारमा बस्ती बस्न थाल्यो । यसबाट १६ औँं शताब्दीयता पोखरामा बस्ती विकासको शुरुवात भएको सहजै अनुमान गर्न सकिन्छ । उक्त समयमा बाटुले चौर, ढुङ्गेसाँघु र बैदाममा बस्ती बस्न थालेको थियो ।

    पोखराका यिनै ऐतिहासिक घटना क्रमको जानकारीका साथै उपलब्ध भएसम्मका पुराना फोटालाई सङ्कलन गरी जगन्नाथ उलक स्मृति कोषले ‘उहिलेको पोखरा’ नामक ऐतिहासिक फोटोको प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएको छ ।

    पोखराको पहिलो फोटोग्राफर तथा फोटो सामग्री निर्माता स्व जगन्नाथ उलकको स्मृतिमा उहाँका परिवारका सदस्यले कोष स्थापना गरी त्यसैका माध्यमबाट प्रदर्शनी कक्ष निर्माण गरिएको हो । कोषका अध्यक्ष सुनिल उलकका अनुसार कक्षमा पोखरा र आसपासका २०१० सालको सेरोफेरोका फोटो प्रदर्शनीमा राखिएको छ ।

    स–शुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको कक्षमा नेपाली सर्वसाधारणका लागि टिकट दस्तुर रु ५० छ, भने विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु २५ छ । त्यस्तै विदेशी नागरिकका लागि रु १०० टिकट शुल्क निर्धारण गरिएको छ ।

    कक्षभित्र स्व जगन्नाथ उलकले खिच्नुभएका फोटाका साथै अमेरिकी पिस कोर भोलेन्टियरले खिचेका फोटा र २०१५ सालमा उत्तर–पश्चिम नेपालको अध्ययन भ्रमणमा आएको जापानी टोलीले खिचेका फोटा छन् । भैरव टोलमा राखिएको कक्षका लागि स्थान भने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका समाजसेवी आनन्दराज मुल्मीले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको हो ।

    “कक्षमा राखिएका फोटा पोखरेली इतिहासको जीवन्त साक्षी हुन्,” मुल्मीले भन्नुभयो,“इतिहासको अध्येताका साथै पोखरा शहरको विकास प्रक्रियाको अनुसन्धानका लागि पनि यो उत्तिकै महत्वपूर्ण बन्ने छ ।

    प्रदर्शनीस्थलमा २०१२ सालमा खिचिएको पोखराको द्विप, २०१४ सालमा खिचिएको मोहोरिया टोल, भीमकाली पाटन, २०१४ सालमा खिचिएको पोखराको पहिलो फुटबल टिम, २०१६ सालमा खिचिएको नालामुखको फोटो जस्ता थुप्रै स्थान विशेषका फोटो जो कोहीलाई लोभ्याउने खालका छन् ।

    त्यस्तै तत्कालीन समाज, व्यापार, बालबालिकाका खेल आदिका फोटो पनि कक्षमा अवलोकन गर्न पाइन्छ । जापानी प्राध्यापक ताकायामाले २०१५ सालमा खिच्नुभएको पोखराका प्रेमराज मुल्मीले विदेशी मुद्रा सटही गर्न बसेको तस्वीर, पिसकोर भोलेन्टियरबाट २०२० चैत महिनामा खिचिएको माझठानाका महिलाले पानी बोकेको तस्वीर, अमेरिकी नागरिक जिम फिल्ड्सले २०२२ मा खिचेको पोखराका महिलाले दाउरा बोकेको तस्वीर, अमेरिकी नागरिक वाटसनले २०१३ मा खिच्नुभएको बालविवाहको तस्वीर आदिले तत्कालीन समाजको अनुभव र अनुभूति दिलाउँछ ।

    पोखरामा गाडी चल्नुभन्दा लगभग १५ वर्षअघि नै २००८ सालमा विमान अवतरण भएको थियो । तत्कालीन समयमा विमानस्थल वरपरका निर्माण, समान ढुवानीलगायतका विषयलाई पनि तस्वीरले जीवन्त चित्रण गरेका छन् ।

    कक्षभित्र ४० देखि ६० वर्षसम्म पुराना पोखराका फोटा तथा डकुमेन्ट्री अवलोकन गर्न सकिने कोषका सदस्य नवीन उलकले जानकारी दिनुभयो । “पोखराको विगत जान्न चाहनेका लागि तस्वीर साक्षी प्रमाण हुन्,” उहाँले भन्नुभयो, “तत्कालीन पोखराको वास्तविकता, जीवनका भोगाइ जस्ता धेरै कुरा तस्वीरले बोलेका छन् ।” (रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑